Listen Nepali Songs

Know New

सप्तकोशी (कोशी प्रदेश


१. सप्तकोशी (कोशी प्रदेश)
==================
#. सहायक नदी -> तामा,सुन,दूधकोसी,अरुण, तमोर,लिखु
#. सप्तकोशीको प्रवाहित क्षेत्र -> कोशी प्रदेश
#. सप्तकोशीको फैलावट -> कञ्चनजङ्गा - लाङटाङ
#. विश्वको दोस्रो धेरै बालुवा बोक्ने नदी -> कोशी
#. नेपालको सबैभन्दा ठूलो नदी -> सप्तकोशी
#. सप्तकोशीको लम्बाई -> ७२० km
#. सप्तकोशी लाई भारतमा -> दामोदर
#. सबैभन्दा बढि स्थान परिवर्तन गर्ने नदी -> सप्तकोशी
#. ठुलो सहायक नदी -> अरूण
#. सानो सहायक नदी -> लिखु
#. कोशी ब्यारेजको लम्बाई -> ११५० मि.
#. कोशी ब्यारेजमा ढोका -> ५६ वटा
#. कुल जलबिधुत उत्पादन क्षमता -> २२००० MW
#. औषत जल प्रबाह -> १५६४ क्युबिक M/sec
#. पहाड छोडेर तराई प्रवेश गर्ने ठाउँ -> चतारा(सुनसरी)
#. कोशी सम्झौता -> बि.सं. २०११ वैशाख १३
#. अरूण नदीलाई तिब्बतमा -> फुङ्चु
#. दुधकोशीको उत्पति -> दूधपोखरी(सोलुखुम्बु)
#. लिखुको उत्पति -> रोल्वालिङ हिमाल
#. ईन्द्रावतिको उत्पति -> पाँचपोखरी
#. तामाकोशीको उत्पति -> लप्चेकाङ हिमाल
#. सप्तकोशीको सबैभन्दा पश्चिमको नदी -> ईन्द्रावति




2 comments: