जसको मन सफा हुन्छ, प्राय उसैको भाग्य खराब हुन्छ – मनछुने लाईनहरु
१. भुल्न सजिलो कहाँ हुछ र जसलाई आखाले होइन मनले चुनेको हुन्छ, आफ्नो ठानेको हुन्छ ।
२. बोल्नुबहाना पहिले शब्द हाम्रो वस् मा हुन्छ तर बोलिसके पछी हामी शब्दको वस् मा हुन्छौ, यसैले सोचेर-बुझेर मात्र बोल्ने गरौ ।
३. मायामा धोका यसकारण दिन्छन, किनकि उनीहरुमा साचो मायालाई चिन्ने औकात हुदैन ।
४. बुहारीलाइ छोरी भनेर बोलाउनुहोस्, किनकि उ पनि हास्न चाहन्छे ।
५. मेरो बानि यही नराम्रो छ, म मान्छेहरुलाई छिटै नि भरोसा र विश्वास गर्न पुग्छु ।
६. जसको मन सफा हुन्छ, प्राय उसैको भाग्य खराब हुन्छ ।
७. रिसाएको भए पो फकाउन सक्दथे, बदलिएका थियौ तिमि मैले के नै पो गर्न सक्थे र ।
८. कतिपय मान्छेहरु आफ्नो घमण्डको कारण चोखो माया गुमाउन पुग्दछन ।
९. लुकाएर बस्नेलाइ थाहा हुन्छ कि कति पिडा हुन्छ, मान्छेहरु त वस् उसको झुठो हासो देखने गर्दछन ।
१०. सक्छौ आफै प्रगति गर सक्दैनौ अरुको प्रगतिमा इष्या नगर ।
११. इज्जत गर्न सिक बहिनिको के फरक पर्छ र तिम्रो होस् वा अरुको ।
१२. नराम्रो मान्छे नै जति हुन्छन, कमसेकम राम्रो हुनुको नाटक त गर्दैनन् ।
No comments