Listen Nepali Songs

Know New

विश्वको इतिहास सम्बन्धी महत्त्वपूर्ण ५ प्रश्नहरु

 विश्वको ईतिहास सम्बन्धि महत्त्वपूर्ण ५ प्रश्नहरु

📖📖📖📖📖📖📖📖📖📖📖📖📖
१. इन्साइक्लोपेडिया तयार गर्ने प्रथम ब्यक्ति ?
= एफेओसियस
२. स्वतन्त्र भारतका प्रथम गभर्नर जनरल को हुन?
= चक्रवर्ती राज गोपालाचारी
३. सन १९१२/१३ मा भएको बाल्कनको युद्ध के सम्बन्धमा भएको युद्ध हो?
= टर्किस अधिपत्यबाट मेसेडोनियालाइ मुक्त गर्न भएको युद्ध
४. जिवनभर कालो कपडा लगाउने फासिबादका प्रमुख नायक को हुन?
= मुसोलोनी
५. Father of Renaissance भनेर कसलाई चिनिन्छ ?
= francesco petrach



No comments