Listen Nepali Songs

Know New

Prime Minister Juddha Shumsher Jang Bahadur Rana

 हुक्का तान्दै श्री ३ जुद्धशमशेर जंगबहादुर राणा।


उनी सातौँ राणा प्रधानमन्त्री थिए। उनले आफू जीवित छँदै आफ्ना भतिजा पद्मशमशेरलाई श्री ३ बनाई आफू संन्यासी बनेर पाल्पाको अर्गलीमा बसे। उनको निधन ८ मंसिर २००९ मा भारतको देहरादुनमा भएको थियो।
Prime Minister Juddha Shumsher Jang Bahadur Rana smoking । Photo: eKantipur




No comments