Listen Nepali Songs

Know New

अफ्गानिस्तान अस्ति, हिजो र आज

पहिलो फोटो सन् १९७० अफ्गानिस्तान


दोस्रो फोटो सन् २००४ स्थान: अफ्गानिस्तान

समय कसरी उल्टो पनि बग्दो रहेछ । गलत राजनीति र धर्मान्धताले मानव जीवनमा कस्तो डरलाग्दो असर पुर्याउँदो रहेछ । जब कि सन् १९१९ मै अफ्गानिस्तानमा महिलाहरुले भोट हाल्ने अधिकार पाएका थिए । शुरुमा ब्रिटिस उपनिवेश, त्यसपछि रसियाको हस्तक्षेप, अनि तालिवानको उदय, सेप्टेम्बर ११ पछि अमेरिकी सेना भित्रिएको यस देशमा अहिले फेरि मुस्लिम मुजाहिद्दीन कट्टरपन्थी तालिवान सेनाले कब्जा जमाउँदैछ । भनिन्छ, तालिवानका कारण महिलाहरुको लागि नर्क हो अफगानिस्तान ।

त्यसैले त स्वतन्त्रताको उपभोगको लागि पहिलो शर्त हो लोकतन्त्र । दोश्रो र अन्तिम शर्त, तमाम 'उत्पादन'माथि समान उपभोग र साझा स्वामित्वका लागि समाजवाद ।

No comments