Listen Nepali Songs

Know New

युरि गागरिन प्रथम अन्तरिक्ष यात्री

 बिश्वको पहिलो अन्तरिक्ष यात्री सोभियत संघका यूरी गागरिनको अर्ध कदको शालिक  गएको २२ अक्टोबरका दिन पार्चुगलमा खडा गरिएको छ । यूरी गागरिनले अन्तरिक्ष यात्रा गरेको ६०औं बार्षिकोत्वको अवसरमा  उनको सम्मानमा यो शालिक राखिएको हो ।


No comments