Listen Nepali Songs

Know New

पुरुषको जीवनमा महिलाको आगमन

पुरुषलाई बिहान देखी बेलुकासम्म आफ्नो हर कामको लागि महिलाको आवश्यक्ता पर्दछ । सायद त्यसैले होला एउटा हुँदा हुदै अरु हेरेको भन्ने आरोप लागेकोः

दिनको सुरुवात    - 'उषा' को साथ
स्नान     - 'गंगा' को साथ
जप पाठ     - 'गायत्री' को साथ
ग्रन्थ अध्यन     - 'गीता' को साथ
पढने बेलामा    - 'विद्या' को साथ
दिनचर्या     - 'लक्ष्मी' को साथ
दिनको समाप्ति     - 'संध्या' को साथ
अन्ध्यारो मा     - 'ज्योति' को साथ
निद्रामा      - 'सपना' को साथ
अन्त मा     - 'शान्ति' को साथ
भगवानको भक्ति - 'वन्दना', 'पूजा', 'अर्चना', 'आरती' र 'आराधना' को साथ र यो सबै - 'श्रद्धा' को साथ
वृद्ध अवस्थामा     - 'करुणा' र 'ममता' को साथ



No comments