पुरुषको जीवनमा महिलाको आगमन
पुरुषलाई बिहान देखी बेलुकासम्म आफ्नो हर कामको लागि महिलाको आवश्यक्ता पर्दछ । सायद त्यसैले होला एउटा हुँदा हुदै अरु हेरेको भन्ने आरोप लागेकोः
दिनको सुरुवात - 'उषा' को साथ
स्नान - 'गंगा' को साथ
जप पाठ - 'गायत्री' को साथ
ग्रन्थ अध्यन - 'गीता' को साथ
दिनचर्या - 'लक्ष्मी' को साथ
दिनको समाप्ति - 'संध्या' को साथ
अन्ध्यारो मा - 'ज्योति' को साथ
निद्रामा - 'सपना' को साथ
अन्त मा - 'शान्ति' को साथ
भगवानको भक्ति - 'वन्दना', 'पूजा', 'अर्चना', 'आरती' र 'आराधना' को साथ र यो सबै - 'श्रद्धा' को साथ
वृद्ध अवस्थामा - 'करुणा' र 'ममता' को साथ
No comments