Listen Nepali Songs

Know New

Latest Information about BUDGET of Nepal Fiscal Year of 2021/22

 आर्थिक वर्ष २०७८/७९ को बजेट :-

•••••••••••••••••••••••••••••••••••••••••••••
•बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड
•यसमध्ये:-
⇨ चालुतर्फ ६ खर्ब ७८ अर्ब (४१.२ प्रतिशत)
⇨पुँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ (२२.७ प्रतिशत )
⇨वित्तीय व्यवस्थातर्फ २ खर्ब ९७ करोड रुपैयाँ
(१२.६ प्रतिशत)
•त्यस्तै:-
⇨ प्रदेश र स्थानीय तहमा ३ खर्ब ८६ अर्ब रुपैयाँ वित्तीय हस्तान्तरण गरिने भएको छ ।⇨ प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएको कुल वित्तीय हस्तान्तरण मध्ये ८४ प्रतिशत चालु शीर्षकमा खर्च हुनेछ ।
बजेटको मुख्य विशेषताहरु
••••••••••••••••••••••••••••••••••
⇨आर्थिक वृद्धिदर र मुद्रास्फ्रिती दर ६.५ प्रतिशत हुने अनुमान
⇨'कोभिड नियन्त्रणमा बजेट केन्द्रित,उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने'
⇨'खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड रुपैया बिनियोजन
⇨'कोभिड महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रूपैयाँ बिनियोजन'
⇨'मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयं सेविकाको यातायात भत्तामा शत प्रतिशत वृद्धि,अब मासिक १२ हजार रूपैयाँ पाउने'
⇨'ढल्केबर,बर्दघाट र लम्कीमा ट्रमा सेन्टर निर्माणको लागि बजेट बिनियोजन'
⇨सशर्त अनुदान तर्फ प्रदेशलाई ३७ अर्ब ८७ करोड र स्थानीयत तहलाई १ खर्ब ७३ अर्ब ५० करोड रुपैयाँ बिनियोजन गरिएको छ ।
⇨प्रदेशलाई वित्तिय समानिकरण अनुदान ५७ अर्ब ५४ करोड र स्थानीय तहलाई ९४ अर्ब सामानिकरण अनुदान विनियोजन गरेको
⇨समपुरक अनुदान तर्फ १२ अर्ब ३७ करोड र बिषेश अनुदान तर्फ १२ अर्ब ४६ करोड विनियोजन भएको छ
⇨निरोगी नेपाललाई नागरिक जागरण कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्य वीमाअन्तर्गत ५० प्रतिशत घरपरिवारलाई पहुँच ल्याउनका लागि ७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको
⇨सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि, वृद्ध भत्ता ४००० पुग्यो
⇨सामाजिक सुरक्षा कोषमा योगदानकर्ता र रोजगारदाताले योगदान गर्नुपर्ने जेठ र असार महिनाको योगदान रकम सरकारले व्यहोर्ने
⇨'युवालाई ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्मको कर्जाको व्यवस्था गरिने'
⇨सरकारी कर्मचारीलाई १० दिनको भ्रमण बिदा, निजीलाई प्रोत्साहन गरिने
⇨निषेधाज्ञा अवधिभरको विद्युत महसुलमा ५० प्रतिशतसम्म छुट
⇨'५ वर्षभित्र नेपाललाई चामलमा आत्मनिर्भर बनाइने
⇨आगामी एक वर्षमा १ लाखलाई नि:शुल्क तालिम दिने
⇨ रसायनिक मल कारखाना बनाउनको लागि तीन वर्षभित्र रासायनिक मल कारखाना खोल्नको लागि १२ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको
⇨प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत दुई लाख रोजगारी सिर्जना गर्न १२ अर्ब बजेट छुट्याईएको
⇨सबै प्रदेशमा भू बैंक स्थापना, खाली जग्गा व्यवसायिक खेतीमा लगाइने
⇨भूमिहिन दलित, सुकुम्बासी, जग्गाविहिनलाई आगामी आर्थिक वर्षमा जग्गाधनी पुर्जा उपलब्ध गराइसक्ने घोषणा
⇨गरिबी निवारण कोष खारेज गर्ने
⇨साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला उत्पादन तथा बिक्रीवितरण रोक लगाउने
⇨पेट्रोलियम पदार्थबाट चल्ने हलुका सवारी लाई २०८८ सम्म विद्युतीय सवारीले विस्थापन गरिने
⇨मौसम सम्बन्धी सूचना प्रवाहका लागि सरकारले छुट्टै टेलिभिजन सञ्चालन गर्ने भएको छ ।
⇨मदन भण्डारी विज्ञान तथा प्रविधि विश्व विद्यालय आगामी वर्ष संचालनमा ल्याइने
⇨सरकारले नीजी क्षेत्रसँग मिलेर मेड इन नेपाल, मेक इन नेपाल अभियान सञ्चालन गर्ने भएको छ ।उक्त अभियानमार्फत सिमेन्ट, औषधि र फलामे डण्डीमा निर्यात तथा प्रर्वधन गरिने
⇨चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाईने
⇨दलित, मुस्लिम र मुक्त कमलरी महिलालाई उच्च शिक्षासम्म सबै विषय पढ्नेका लागि नि:शुल्क पढ्न पाउने व्यवस्था गरेको
⇨बालविकास केन्द्रका शिक्षक र कर्मचारीको तलव १५ हजार पुग्यो
⇨चलचित्र उद्योगलाई निषेधाज्ञा अवधिभरको विद्युत शुल्क छुट, इजाजत तथा नवीकरण शुल्क पनि नलाग्ने
⇨काठमाडौं उपत्यकामा सञ्चालित उद्योगलाई मकवानपुरको मयुरधाप औद्योगिक क्षेत्रमा स्थानान्तरण गरिने
⇨हुम्लाको सदरमुकाम सिमिकोटलाई आगामी वर्षमा राष्ट्रिय राजमार्गमा जोडिने
⇨तीनकुने-जडिबुटिमा सुरङ मार्ग निर्माणका लागि १ अर्ब ८० करोड रुपैयाँ विनियोजन
⇨पूर्वपश्चिम राजमार्गलाई सुरक्षा व्यवस्थासहित विस्तार गर्न १५ अर्ब ३४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
⇨२ वर्षमा सबै सामुदायिक विद्यालयमा नि:शुल्क ईन्टरनेट ।
⇨मुस्ताङमा यूरेनियम सम्भाव्यताको अध्ययन गरिने ।
⇨झापाको दमकमा अन्तर्राष्ट्रिय रङ्गशाला । २ वर्षमा सप्पन्न हुने ।
⇨पूर्वपश्चिम रेलमार्ग सहितका रेलमार्ग आयोजनाका लागि १० अर्ब ३ करोड बजेट छुट्याएको
⇨दार्चुलादेखि ताप्लेजुङसम्म हिमालय पदमार्ग बनाइने,
⇨विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्दै काठमाडौंमा नयाँ १ सय वटा विद्युतीय बस संचालन गर्ने
⇨विद्युतबाट चल्ने घरायसी सामग्रीको भन्सार मूल्य घटाउने
⇨१ लाख ६८ हजार घरका खरका छाना जस्तापाताले विस्थापित गरिने, अनुदान ७५ हजार
⇨संसद विकास कोषको नामले परिचित ‘स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम’ खारेज
⇨साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालनमा ल्याइने ।
⇨ताप्लेजुङको सुकेटारस्थित विमानस्थललाई स्व.पर्यटनमन्त्री रवीन्द्र अधिकारीको नामबाट नामाकरण गरेको छ भने स्व. आङछिरिङ शेर्पाको नामबाट चुहानडाँडा विमानस्थलको नाम राखिने
⇨भूकम्पपछिको पुनर्निर्माणका लागि ३३ अर्ब ५५ करोड रुपैयाँ विनियोजन गरेको छ
⇨नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निशुल्क उपचारको व्यवस्था गर्ने घोषणा
⇨२ वर्षमा सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिने
⇨सुरक्षाकर्मीको राशन भत्ता १५ प्रतिशत भएको
⇨सबै राष्ट्रसेवक कर्मचारीको तलव दुई हजार रूपैयाँले वृद्धि भएको छ भने १० लाखको दुर्घटना विमा र १ लाखको स्वास्थ्य बीमा हुने
⇨वर्षमा २० लाखसम्म कारोबार गर्नेलाई आयक करमा ९० प्रतिशत छुट, २० लाखदेखि ५० लाखसम्म करोबाबार गर्नेलाई आयक करमा ७५ प्रतिशत छुट, ५० लाख देखि १ करोडसम्म कारोबार गर्नेलाई आयकरमा ५० प्रतिशत छुट दिइएको छ ।।।आर्थिक वर्ष २०७८/७९ को बजेट :-

⇨वर्षमा २० लाखसम्म कारोबार गर्नेलाई आयक करमा ९० प्रतिशत छुट, २० लाखदेखि ५० लाखसम्म करोबाबार गर्नेलाई आयक करमा ७५ प्रतिशत छुट, ५० लाख देखि १ करोडसम्म कारोबार गर्नेलाई आयकरमा ५० प्रतिशत छुट दिइएको छ ।

No comments