Listen Nepali Songs

Know New

रुख, जुत्ता र विश्वासको कथा

धेरै बर्स पहिले बाटो हिड्दै गर्दा एकजना बटुवाको जुत्ता फाट्यो, उस्ले फाटेको जुत्तालाइ तेहिनेरको रुखमा झुन्ड्याएर गयो !

त्यस बाटो हिड्ने अन्य मान्छेहरुले सोचेकि यश रुखमा जुत्ता झुन्डाउदा आफुले चाहेको इच्छा पूरा हुन्छ !

आज उक्त रुखमा सबैले जुत्ता झुन्ड्याउने परम्परा बनिसक्यो !
एक पिढिको पाखन्ड दोस्रो पिढिको परम्परा बन्छ !
अनि तेहि परम्परा तेस्रो पिढिको धर्म बन्ने रैछ !
अन्धबिस्वास यसरी नै फैलिन्छ !

No comments