Listen Nepali Songs

Know New

कलम नहराउनु होला

कलम हराए = कलम हुदैन् ।
कलम छैन् = नोट छैन् ।
नोट छैन् = पढाई छैन् ।
पढाई छैन् = फेल ।
फेल भए = डिप्लोमा छैन् ।
डिप्लोमा छैन् = जागिर छैन् ।
जागिर छैन् = पैसा छैन् ।
पैसा छैन् = खाना छैन् ।
खाना छैन् = कुपोषण हुन्छ ।
कुपोषण छ = सुन्दरता छैन् ।
सुन्दरता छैन् = क्रस छैन् ।
क्रस छैन् = बिहे छैन् ।
बिहे छैन् = परिवार छैन् ।
परिवार छैन् = एक्लोपन ।
एक्लोपन छ = मानसिक बिमारी छ ।
मानसिक बिमारी छ = रोगी छ ।
रोग छ = मृत्युु निश्चित छ ।
त्यसैले, कलम नहराउनु होला । नयाँ कलम किन्ने सोचमा हुनुँहुन्छ होला, त्यो पनि नहराउनु होला ।


No comments