Listen Nepali Songs

Know New

Break up

मेरो Ex ले ब्रेकअपको म्यासेज पठायो । मेरो आँसु कतिखेर झरेछ आमाले ' किन रोएकी ' भन्दा पो थाहा पाँए । मैले कुरा घुमाउँदै आमालाई भनें, ' केही होईन्, कसरी स्वादिष्ट खाना बनाउने भन्ने हेल्प गाइड पढ्दै थिए । '

आमाले फेरि भन्नुभयो, ' अनि किताब पढ्दैमा आँसु आउँछ त ? '
मैले भने, ' पढ्दा पढ्दै प्याज कसरी काट्ने सम्म पुगेको थिए । त्यहीँ प्याजले आँखा पोल्यो।'



No comments