Listen Nepali Songs

Know New

नेपालको संविधानमा स्वतन्त्रताको हकबारे गरिएको व्यवस्थाः

 नेपालको संविधानमा स्वतन्त्रताको हकबारे गरिएको व्यवस्थाः

नेपालको संविधानको धारा १७ मा स्वतन्त्रताको हक  सम्वन्धमा व्यवस्था गरेको छ जसअनुसारः

  • कानून बमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित गरिनेछैन।
  • प्रत्येक नागरिकलाई देहायका स्वतन्त्रता हुनेछ :-

  1.  विचार र अभिव्यक्तिको स्वतंत्रता
  2.  विना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता
  3.  राजनीतिक दल खोल्ने स्वतन्त्रता
  4.  सङ्घ र संस्था खोल्ने स्वतन्त्रता    
  5.  नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्ने स्वतन्त्रता
  6.  नेपालको कुनैपनि भागमा पेशा, रोजगार गर्ने र उद्योग, व्यापार तथा व्यवसायको स्थापना र  सञ्चालन गर्ने  स्वतन्त्रता


No comments