Listen Nepali Songs

Know New

गाँजाको इतिहास

 कुनै समय काठमाडौंमा सरकारले स्वीकृत गरेको पसलबाट एक विदेशीले गान्जा (Weed) किन्दै गरेको दुर्लव भिडियो ।


त्यो बेला होडिङ बोर्डनै राखेर यहाँ गान्जा ,चरेस पाइन्छ भनेर लेखिन्थ्यो । असनमा देभी दत्त शर्मा त्यो बेलाको चर्चित गाजा ब्यापारीको नामले चिनिन्थे । काठमान्डौलाई विदेशीहरुले weed capital of the world भनेर चिन्दथे ।१९७३ पछि नेपालमा गान्जा प्रतिबन्ध लगाइएको थियो । अमेरिकी पर्यटक धेरैनै नेपाल भित्रीन थाले पछि अमेरिकि सर्कारले नेपाललाई गाजा प्रतिबन्ध लगाउनको लागि pressure दीएको थियो । उक्त समय अमेरिका ड्रग्स बिरुद्द लडिरहेको थियो .. हामी कति लाई थाहा नहुन सक्छ तर अहिले पनि अमेरीकाले नेपाललाई weed capital of the world भनेर चिन्दछ्न ।।।

No comments