Listen Nepali Songs

Know New

न्याय सेवा आयोगको गठन

 न्याय सेवा आयोगको गठन 

नेपाल सरकारको कानून बमोजिम सङ्घिय न्याय सेवाको राजपत्राङ्कित पदमा नियुक्ति, सरुवा, बढुवा वा त्यस्तो पदमा बहाल रहेको कुनै कर्मचारीलाई विभागीय सजाय गर्दा न्याय सेवा आयोगको सिफारिस बमोजिम गर्नेछ ।

न्याय सेवा आयोगमा देहायबमोजिमका अध्यक्ष र सदस्यहरु हुनेछन्

    क. प्रधानन्यायाधीश    - अध्यक्ष

    ख. सङ्घीय कानून तथा न्याय मन्त्री    - सदस्य

    ग. सर्वोच्च अदालतको वरिष्टतम न्यायाधीश    - सदस्य

    घ. लोक सेवा आयोगको अध्यक्ष       - सदस्य

    ङ. महान्यायाधिवक्ता         - सदस्य

No comments