एउटा सुन्दर सम्बन्ध त्यहा हुन्छ जहाँ एक अर्कासङ्ग केही कुरा लुक्दैन – मनछुने लाईनहरु
१. निकै सोचेर मात्र गर्नुहोला कसैसंग प्रेम, कसैसंग कुरा, अनि कसैमाथि भरोसा ।
२. म सरै दोधारमा परे दुश्मनले आफ्न्तको नकाब भिरे कि आफन्त नै दुश्मन भए ।
३. साथ दुई दिनको किन नहोस तर सच्चा होस ।
४. जब भरोसा अरुमा नभइ आफुमा गर्न थाले तब पो खुसी हुन थाले आजकल ।
५. बरु खराब बन तर मेरो अगाडि देखाउनको लागि राम्रो नबन ।
६. धेरै भन्दिन म कैले काहीँ सफाइ दिनु भन्दा चुप लाग्नु नै बेस लाग्छ ।
७. जसले आज एकछिन समय दिदैन उसले जिन्दगीभर साथ कसरि दिन्छ ।
८. एउटा सुन्दर सम्बन्ध त्यहा हुन्छ जहाँ एक अर्कासङ्ग केही कुरा लुक्दैन ।
९. एउटा सुन्दर सम्बन्ध त्यहा हुन्छ जहाँ एक अर्कासङ्ग केही कुरा लुक्दैन ।
१०. परिवार पछिको एउटै साहारा हौ तिमी हसाउन सक्दैनौं भने रुवाउने काम त नगरिदेउ ।
११. अध्यारोमा छोडेर जानेहरूसंग प्रकासको आशा गर्नु एउटा मुर्खता बाहेक केही होईन ।
१२. जीवनको हरेक पाटोलाइ जिउनु सक्नु नै सार्थक जीवनको एउटा नया अध्याय हो ।
No comments