Listen Nepali Songs

Know New

सानो हुदाँ घरबाट पैसा नपाउदा मन दुख्ने गर्दथ्यो, अचेल घरमा पैसा दिन नसक्दा मन रुने गर्दछ । प्रेरक भनाइहरु

 

सानो हुदाँ घरबाट पैसा नपाउदा मन दुख्ने गर्दथ्यो, अचेल घरमा पैसा दिन नसक्दा मन रुने गर्दछ ।

१. जिन्दगिको परिक्षा पनि कति बफादार छ, यसको प्रश्नपत्र कहिल्यै लिक हुदैन ।

२. जो मानिस अक्सर भित्रै देखि मर्ने गर्दछन उनै मानिसहरु अरुलाई जिउन सिकाउछन ।

३. तिमि जिन्दगिमा केही बन्न चाहन्छौं भने सबैभन्दा पहिले आफूलाई विश्वास गर्न सिक ।

४. रुनु छ भने एकान्तमा रुने गर्नु, दुनियाको अघि रुने गर्यौं भने तमासा देख्नेहरु नै बढी हुनेछन ।

५. सानो हुदाँ घरबाट पैसा नपाउदा मन दुख्ने गर्दथ्यो, अचेल घरमा पैसा दिन नसक्दा मन रुने गर्दछ ।

६. समय खास हुनु जरुरि छैन, बस खास मानिसको निम्ति समय हुनु जरुरि छ ।

७. मानिसको सम्बन्ध अक्सर परिस्थितिले होइन बल्कि मनास्तिथिले टुट्ने गर्दछ ।

८. जिन्दगिमा अगाडी बढ्नु छ भने दोस्रोको साहारमा भर मात्र नपर्नुहोस्, किनकि आफ्नै छायाले त अध्यारोमा साथ छोड्ने गर्दछ ।

९. यो कुरा ख्याल राख्नुहोला- जसरी जाडोमा हात काम गर्दैन उसै गरी घमण्डमा बुद्दीले काम गर्दैन ।

१०. यदि तीमीमा काम गर्ने इच्छा छ भने हरेक समस्यामा अवसर देख्नेछौ तर त्यो इच्छा नै छैन भने हरेक अवसरमा पनि समस्या मात्र देख्नेछौ ।

११. समस्या हामीलाई पनि छ तर मुस्कुराउनुमा कसाको के जान्छ र हजुर ?

१२. कसले भन्छ समय धेरै छिटो छ, कसैलाई पर्खिएर त हेर समय कति लामो लाग्नेछ ।

१३. अभिमानलाई आउन नदिनुस् र स्वाभिमानलाई जान नदिनुस् किनकि अभिमानले तपाईलाई उठ्न दिदैन अनि स्वाभिमानले तपाईलाई गिर्न दिदैन ।

१४. आफू स्वयंलाई कहिल्यै कम्जोर हुन नदिनुहोस किनकि मानिसहरु डुब्दै गरेको सूर्यलाई देखेर आफ्नो घरको झ्यालढोका बन्द गर्ने गर्दछन ।



No comments