Listen Nepali Songs

Know New

विज्ञान प्रविधि र स्वास्थ्य सम्बन्धी जानकारी

आइस्टाइनले भौतिकशास्त्र तर्फको नोवल पुरस्कार सन १९२१ म प्राप्त गरे

सूर्यमा ७ रंग हुन्छन भन्नेकुरा इन्द्रेणी र वर्णपटबाट प्रस्ट पार्ने बैज्ञानिक न्यूटन हुन

सर्वप्रथम सूर्य र चन्द्रमाको व्यास नाप्ने तरिका पत्ता लगाउने वैज्ञानिक आर्किमिडिज हुन

चन्द्रमाको आफ्नै प्रकाश हुदैन भनी ग्यालिलियो ले पत्ता लगाएका थिए

अपूर्ण चापको सिद्धान्त जोन डाल्टनको हो

चाल्र्स डार्विनले ग्याला पागोस टापुमा वसी जीवहरुको अध्ययन गरेका थिए

वैज्ञानिकका पनि वैज्ञानिक भनेर थोमस एल्वा एडिसनलाइ चिनिन्छ

म्याडम क्यूरीको जन्म सन १८३७ मा पोल्याण्डमा भएको थियो उनले सन १९११ मा रसायन शास्त्रको नोवल पुरस्कार जितेकि थिइन

क्लोरीन माइकल फाराडेले पत्ता लगाएका हुन

वायुमण्डलमा सबैभन्दा कम पाइने तत्व राडन हो

हामिले खाने नुनको रसाएनिक नाम सोडियम क्लोराइड हो

व्लड ग्रुप ए,वी,एवी,र ओ गरी चार प्रकारका हुन्छन

सूर्यमूखि फूल अक्सिन को कारणले गर्दा सूर्यतिर फर्केर फुल्छ

अश्रुग्यासमा क्लोरोपिक्रिन रसायन हुुन्छ

१ हर्स पावर मा ७४६ वाट हुन्छ

चिकित्साशस्त्रका पिता भनेर हिपोक्राईटिस लाइ चिनिन्छ

स्टिम इन्जीनका आविश्कारक जेम्सवाट हुन

समुन्द्रको गहिराइ नाप्ने यन्त्रलाइ फाथोमिटर भनिन्छ

नेपालमा सर्वप्रथम टेलिफोनको शुरुवात वि.स १९७० वाट भएको हो

नेपालमा जिरो इनर्जी हाउस पुल्चोक ललितपुरमा रहेको छ

नेपालमा गोवर ग्यास प्लान्टका लागि जर्मनी ले अनुदान सहयोग उपलव्ध गराउदै आएको छ

कसैको हातमा छ ओटा औला हुनु नवजात शिशुमा हात नहुनु उत्परिवर्तनको कारणले हो

शरीरका आंग प्रयोगमा नल्याएमा लोप हुदै र परिर्वन हुदै जान्छन भन्ने सिद्धान्त लेमार्क को हो

दादुरा मिजल्स भाइरसको कारणले लाग्दछ

पानीमा घुल्ने र धेरै तातोमा नष्ट हुने भिटामिन सी हो

फुकेनास रोग प्रोटिनको कमिले लाग्ने गर्दछ

ब्ल्याक बक्स हवाइजहाजको उडानको तथ्याङ्रक र आवाजलाइ ग्रहण गर्ने यन्त्र हो

नेपालको पहिलो टेष्टट्युव बेबी ओममणी तामाङको जन्म २०६१ फागुन २० मा भएको हो

भिटामिन ए को रसाएनिक नाम रेटिनोल हो भने भिटामिन सी को रसाएनिक नाम एस्कर्विक एसिड हो

ध्वनीको तिव्रतालाइ डेसिवलमा नापिन्छ

अन्तरीक्षमा बसाइने प्रस्तावित शहरको नाम ओल्गा हो

टुकिमारा घरेलु सौर्य विद्युत प्रणालीसंग सम्बन्धीत छ

इवोला भाइरसले कलेजोमा सबैभन्दा बढी असर गर्दछ

नेपाल रेडक्रस सोसाइटीको स्थापना वि.स २०२० सालमा भएको हो

फ्रिजमा एमोनिया ग्यास हुन्छ

टेलिभीजनको आविश्कार जे.एल.वेर्यडले गरेका हुन

No comments