Listen Nepali Songs

Know New

नर्भिक हस्पिटलले आइपीओ जारी गर्ने भएपछि सबै उत्साहित ! कहिले होला निष्कासन ?

 

नर्भिक हस्पिटलले आइपीओ जारी गर्ने भएपछि सबै उत्साहित ! कहिले होला निष्कासन ?

सार २९, काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण भएको छ । नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रूपान्तरण गरेको हो ।

नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई विस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रूपान्तरण गरेको हो ।

No comments