Listen Nepali Songs

Know New

स्थानीय तह - गाउँसभा

 स्थानीय तह

गाउँसभामा रहने पदाधिकारीहरु


गाउँसभा

-    गाउँ कार्यपालिका अध्यक्ष

-    गाउँ कार्यपालिका उपाध्यक्ष

-    प्रत्येक वडाका वडाध्यक्ष

-    प्रत्येक वडाबाट निर्वाचित चारजना वडासदस्य

-    महिला वडासदस्यहरु मध्ये गाउँसभाद्वारा निर्वाचित गरेका गाउँकार्यपालिकाका ४ जना महिला सदस्य

-    दलित वा अल्पसंख्यक समुदायबाट निर्वाचित गाउँ कार्यपालिकाको सदस्य २ जना

No comments