Listen Nepali Songs

Know New

हिटलरले राजा त्रिभुवनलाई दिएको उपहार

हिटलरले राजा त्रिभुवनलाई दिएको उपहार 

यो कार सन् १९३९ अर्थात विक्रम संवत् १९९६ सालमा बनाइएको थियो ।

जर्मन नेता एडोल्फ हिटलरले राजा त्रिभुवनलाई उपहार दिएको बा.अ. ९३८ नम्बरको ड्याम्लर बेञ्ज कार २०१४ सालमा कान्छी महारानी (त्रिभुवनपत्नी ईश्वरीराज्यलक्ष्मीदेवी) को नाममा नामसारी गरिएको देखिन्छ।





No comments