Listen Nepali Songs

Know New

Lakes नेपालका ताल र महत्त्वपूर्ण सुत्रहरु

 चितवनमा रहेका ताल सम्जिने सजिलो तरिका !

 सुत्र  :  चितवनका नन्दभाउजु गडुवाल घुम्न जादा तमोरघैलामा बिसहजारको मुजुरा र सोर्हहजारको कसरा किनेको थिय ।

• नन्दभाउजु ताल 

• गडुवाल ताल 

• तमोरघैला ताल 

• बिसहजारी ताल

• मुजुरा ताल

• सोर्ह हजारी ताल

• कसरा ताल 

दाङ मा रहेका तालहरु सम्जिने तरिका

सुत्र : दाङ को बार्हकुने तालमा स्याङ्लाङ्को भोटेलाइ चरिङगे किचकिनिले जलसिन्नी तालमा खायको खबर सुनियो ।।

• बार्ह्कुने ताल 

• स्याङ्लाङ दह

• चरिङ्गे दह 

• किचकिने दह

• जलसिन्नी ताल

बागलुङ मा रहेका ताल सम्जिने तरिका 

सुत्र ;  बाग्लुङ मा रुद्रमतिले जलपा लगाउदा भुइफट्टा गनाउने भयको थयो ।

• रुद्र ताल

• जलपा ताल

• भुइफट्टा ताल

• गनाउने ताल




No comments