Listen Nepali Songs

Know New

गाउँ फर्क राष्ट्रिय अभियान

"गाउँ फर्क राष्ट्रिय अभियान" पञ्चायती व्यवस्थाको एउटा राजनीतिक कार्यक्रम थियो। गाउँबाट अध्ययन र रोजगारीका लागि सहर गएका नेपालीहरूलाई गाउँ फर्काउनका लागि राजा महेन्द्रले २०२४ सालमा यो अभियान ल्याएका थिए।


त्कालीन महेन्द्र सरकारले राज्यको उपभोग दुरदराजमा बस्ने नेपालीलाई बिकास,न्याय देखि लिएर राज्यको सुख सुबिधा गाउमै पुर्याउने हैसियतले बिकेन्द्रि करणको सुरुवात गरि गाउँ र शहरको आर्थिक दुरिलाई सम्बोधन गरेको देखिन्छ । 




No comments