Listen Nepali Songs

Know New

Nepali joke Husband wife पति पत्नी

 पति/पत्नी  खाना  खादै  थिए । त्यतिकैमा  पत्नीले  पतिलाई  भनी,

" सुन्नु  त ! किचनमा  गएर  नुन  लिएर  आउनु ?''

पति  किचनमा  गयो, धेरै  बेरसम्म  पनि आएन् ।

उसले  किचनबाटै  बोल्यो, " नुन  कहाँ  छ, खोज्दा  भेटिनँ !"

पत्नी ( सानो  स्वरमा ) : एक  नम्बरको  कामचोर  छ  बुडो  भनाउँदो ! सानो  काम  पनि  ढंगले  गर्दैन्, सारा  दिन अरुलाई  गफ  लगाउदैमा  ठिक्क  हुन्छ। मोबाइल  बाहेक अरु  केहि  हेर्दैन्, यो  फेसबुकले  एक  दिन  पक्कै  हाम्रो  छोडपत्र  गराँउछ । साथीसँग  आवारा  गर्दै  हिड्छ, सारा  दिन  छिमेकीलाई  नजर लगाउने, साथीभाइ  जम्मा  गर्ने, तास  तास  खेल्ने  बस्ने । अरु  काम  के  नै  रह्यो  र ! 


पत्नी  फेरि  अलि  चर्को  स्वरमा  बोली,

' मलाई  थाहा  थियो, तिमीले  नुन  भेटाउदैनौं  भनेर । त्यसैले  मैले  पहिल्यैनै  लिएर  राखिसकेको  छु । आऊ! आऊ! 


No comments