Listen Nepali Songs

Know New

PM Juddha Shamsher on horse

 घोडामा श्री ३ जुद्ध शम्शेर

📷📷
श्री महाराज जुद्ध शमशेर राणा (०७ बैशाख १९३२-०८ मंसिर २००९ ) नेपालका राणा शासनका सातौं प्रधानमन्त्री, उनी जंगबहादुरका भाई धीर शमशेरका छोरा थिए। आफ्ना दाजू भिम शमशेरको निधन पछि विसं १९८९ भाद्र १७ मा नेपालको श्री ३ महाराज बनेका जुद्ध शमशेर विसं २००२ मंसिर ०४ सम्म नेपालको प्रधानमन्त्री रहे। उनले आफू जीवित छँदै पद्म शमशेरलाई श्री ३ बनाई आफू सन्यासी बनेर पाल्पाको रिडीमा बसे। यिनको निधन ०८ मंसिर २००९ (सन् १९५२)मा भारतको देहरादुनमा भयो।





No comments