FIFA

Know New

Province in Nepal नेपालका प्रदेशहरू

 वि.स. २०७२ असोज ३ गते जारी गरिएको नेपालको संविधानको अनुसुचि ४ बमोजिम नेपाललाई ७ प्रदेशमा विभाजित गरिएको थियो। प्रदेशहरू पहिलेकै जिल्लाहरूलाई समुह बनाएर बनाईएको छ। तैपनि दुई जिल्लाहरू ( नवलपरासी र रूकुम ) भने टुक्रयाएर दुई प्रदेशमा पारिएको छ। संविधानको धारा २९५ (ख) बमोजिम प्रदेशहरूको नामाकरण सम्वन्धित प्रदेशको संसदको दुई तिहाईले गर्ने प्रावधान रहेको छ।

#प्रदेशअस्थायी

राजधानी

प्रदेश प्रमुखमुख्यमन्त्रीजिल्लाक्षेत्रफल
(किमी२)
जनसङ्ख्या
(२०११)
जनघनत्व
(व्यक्ति/किमी२)
१प्रदेश नं. १बिराटनगरसोमनाथ अधिकारी प्यासीशेरधन राई१४२५,९०५ किमी२४५,३४,९४३१७५
२प्रदेश नं. २जनकपुरतिलक परियारमोहम्मद लालबाबु राउत८९,६६१ किमी२५४,०४,१४५५५९
३वाग्मती प्रदेशहेटौडाविष्णुप्रसाद प्रसाईडोरमणि पौडेल१३२०,३०० किमी२५५,२९,४५२२७२
४गण्डकी प्रदेशपोखराअमिक शेरचनपृथ्वी सुब्बा गुरूङ११२१,५०४ किमी२२४,१३,९०७११२
५प्रदेश नं. ५बुटवलधर्मनाथ यादवशंकर पोखरेल१२२२,२८८ किमी२४८,९१,०२५२१९
६कर्णाली प्रदेशवीरेन्द्रनगरगोविन्दप्रसाद कलौनीमहेन्द्रबहादुर शाही१०२७,९८४ किमी२११,६८,५१५४१
७सुदूरपश्चिम प्रदेशधनगढीशर्मिलाकुमारी पन्तत्रिलोचन भट्ट९१९,५३९ किमी२२५,५२,५१७१३०
जम्मानेपालकाठमाडौँराष्ट्रपतिप्रधानमन्त्री७७१,४७,१८१ किमी२२,६४,९४,५०४१८०




No comments