महत्वपूर्ण सामान्यज्ञानहरु
तपाईंहरूको लागि बिल्कुल नयाँ जानकारी हुनसक्छ
 ब्रेभ हाट उपनामले चिनिने नेपाली पाइलट को  हुन ?

 मदन केसी
  मदन केसी नेपालको इतिहासमा वैष्णव धर्मको उत्थान गर्ने राजा भनेर कसलाई चिनिन्छ ?

 राजा हरिदत्त
  राजा हरिदत्त नेपालमा सर्वप्रथम दौरासुरुवाल माथि कोट लगाउने चलन कहिलेदेखि सुरु भएको हो  ?

 विसं 1906
 विसं 1906 वंशावलीअनुसार जयप्रकाश मल्लको पुनर्जन्म लिएको विश्वास गरिने राजाको हुन् ?

 रणबहादुर शाह
  रणबहादुर शाह १] पृथ्वीनारायण शाहले किनलकलाई कुन युद्धमा पराजित गरेका थिए ?

 सिन्धुलीमाढी
 सिन्धुलीमाढी२] प्राचीनकालमा भारतीय पशु नेपालमा चराएबापत भारतले नेपाललाई तिर्नुपर्ने करलाई के भनिन्थ्यो  ?

 कसचरी
कसचरी ३] नेपालको सबैभन्दा सानो टापु कुन हो  ?

 गोवरगठा [कोशीनदीको]
 गोवरगठा [कोशीनदीको] ४] दिल्लीका अन्तिम हिन्दु राजा को हुन ?

 prithviraj chauhan
 prithviraj chauhan ५] नेपालको राष्ट्रिय गान श्रीमान गम्भीर का लेखक चक्रपाणि चालिसे हुन् भने राष्ट्रिय धुन का रचयिता को हुन? 

 बखत सिंह बुडाप्रीथी
 बखत सिंह बुडाप्रीथी ६] नौलखा मंदिर भनेर कुन मन्दिर लाई चिनिन्छ ?

 janaki
  janaki७] नेपालको ताजमहल भनेर पाल्पाको रानीमहल लाई चिनिन्छ भने शिशमहल भनेर चिनिने नेपालको मन्दिर कुन हो  ?

 जनकपुर मंदिर
 जनकपुर मंदिर माटोलाई तेलमा मुछी मूर्ति बनाउने प्रविधिलाई के भनिन्छ  ?

 terracota प्राचीनकालमा काठमाडौंलाई coli gram ललितपुरलाई yop gram भनिन्थ्यो भने भक्तपुरलाई के भनिन्थ्यो  ?
 terracota प्राचीनकालमा काठमाडौंलाई coli gram ललितपुरलाई yop gram भनिन्थ्यो भने भक्तपुरलाई के भनिन्थ्यो  ?
 खोपी द्रंग
खोपी द्रंग 9000 बुद्धको मूर्ति भनेर कुन मन्दिरलाई चिनिन्छ र यो कहाँ अवस्थित छ  ?

 महाबौद्धको मन्दिरलाई ललितपुरमा रहेको छ
महाबौद्धको मन्दिरलाई ललितपुरमा रहेको छ प्राचिनकालमा गण्डकी पारीको भागलाई के भनिन्थ्यो ?

 malla puri
 malla puri मल्लकालमा पाटन दरवार लाई के भनिन्थ्यो ?

 चौकोट दरबार
 चौकोट दरबार मध्यकालमा दौडाहा टोलीको प्रमुखलाई के भनिन्थ्यो ?

 छरिदार
 छरिदार अंशुवर्माकी बहिनीको नाम के हो  ?

 vog देवी
 vog देवी वीर अस्पतालको निर्माण कहिले र कस्ले गरेका हुन् ?

 1947 श्रावण 12 गते वीरशमशेरले
 1947 श्रावण 12 गते वीरशमशेरले 2007 सालभन्दा अगाडि गम्भीर किसिमका अपराधिक मुद्दाहरु हेर्ने निकायलाई के भनिन्थ्यो  ?

 इटाचपाली
 इटाचपालीपृथ्वीनारायण शाहसँग छाता र जुत्ता लाग्ने राजा जयप्रकाश मल्ल हुन् भने कुच विहारबाट डोला झिकाइ विवाह गर्ने राजा को हुन् ?

 प्रताप मल्ल
 प्रताप मल्ल gautam buddha सातौं किराती राजा जितेदास्तीको पालामा नेपाल आएका हुन् भने अशोक सम्राट कसको पालामा नेपाल आएका थिए  ?

 14औं किराती राजा स्थुङको
 14औं किराती राजा स्थुङको कुन समयमा  चार वर्ण र 18 जातको प्रथा विद्यमान थियो  ?

 लिच्छविकालमा
 लिच्छविकालमा भोट मा भएको नेपालीको अपुताली नेपालको हुन्छ यो भनाइ कसको हो ?

 काजी भीम मल्ल
  काजी भीम मल्ल कुन राजाको पाला देखि नेपालमा मुसलमानको प्रवेश भएको हो  ?

 ratna malla
 ratna malla कुन राजाको समयदेखि राजाको नाम पछाडि birbikram लेख्न थालिएको हो ?

 गीर्वाणयुद्ध bir bikram shah
  गीर्वाणयुद्ध bir bikram shah मानव न्यायशास्त्रका रचयिता को हुन् ?

 jayasthiti malla
  jayasthiti malla परोपकार संस्थाको स्थापना नेपालमा कहिले भएको हो  ?

 2004 साल असोज 10 गते
 2004 साल असोज 10 गते तिमी मलाई राजा मान्छौं ki दामोदर पाण्डेलाई यो भनाई कसको हो ?

 रणबहादुर शाह
  रणबहादुर शाह उदाउनु र अस्ताउनु को नाम नै जीवन हो यो भनाइ कसको हो  ?

 शम्भुप्रसाद ढुङ्गेल
 शम्भुप्रसाद ढुङ्गेल जीवन गतिशील छाया हो यो भनाइ कसको हो ?

 william shakespeare
 william shakespeare नेपाल एयरवेजले कहिलेदेखि आफ्नो उडान सुरु गरेको हो  ?

 विसं 2049 जेठ 4 गते
 विसं 2049 जेठ 4 गते नेपालमा विकासको फल भन्नाले कुन क्षेत्रलाई बुझाउछ  ?

 पर्यटन नागरिक
 पर्यटन नागरिक लगानीकोष कुन मन्त्रालय संग सम्बन्धित रहन्छ ?

 अर्थ मन्त्रालय
 अर्थ मन्त्रालयजबरा लेख्न शुरु गर्ने राणा को थिए  ?

 वीरशमशेर
 वीरशमशेर नेपालको सबैभन्दा पुरानो नहर कुन हो ?

 chandranahar
  chandranahar शाही सेनाको नाम शाही नेपाली सेना भनी कहिले परिवर्तन भएको हो  ?

 2019 को संविधानको दोस्रो संशोधनबाट
2019 को संविधानको दोस्रो संशोधनबाटएकापट्टी मानाङ्क लेखिएको मुद्रामा अर्कोपट्टि के लेखिएको थियो ?

 भोगिनी
  भोगिनी प्रथम चरणमा निजीकरण भएका संस्थाहरु कतिवटा छन्  ?

 तीनवटा
 तीनवटाअरनिकोको शैली लाई के भनिन्छ  ?

 पाइतास्ते
पाइतास्ते तिब्बतमा शरण लिने राजा को हुन्  ?

 उदयदेव
 उदयदेव हाम्रो राष्ट्रिय भाषाको नाम नेपाली भनी नामाकरण गर्ने पहिलो ब्यक्ति  को हुन ?

 बझाङका राजा पृथ्वी बहादुर सिंह
 बझाङका राजा पृथ्वी बहादुर सिंह मानदेवको छोराको नाम केहो  ?

 महिदेव
 महिदेव मनाङवासी लाई के भनिन्छ  ?

 होषा
 होषा विवाह दर्ता ऐन कहिले देखि लागू भएको हो  ?

 2028 साल पौष 1 गते बाट
 2028 साल पौष 1 गते बाट शिक्षा विभागको स्थापना कहिले भएको हो ?

 विसं 2056
  विसं 2056 जन्मने वित्तिकै सात पाईला हिँड्ने व्यक्ति को हुन ?

 गौतमबुद्ध
 गौतमबुद्ध बरदा मन्दिर कुन जिल्लामा पर्दछ ?

 अछाम
  अछाम पशुपतिमा तीनवटा चाँदीको ढोका पशुपतिमा तीनवटा चाँदीको ढोका को निर्माण कसले गरेका हुन ?

 कुलानन्द झा
  कुलानन्द झारेडियो नेपालको समाचार इन्टरनेटमा कहिले बाट राख्न थालिएको हो  ?

 2053 chaitra 20
 2053 chaitra 20 त्रिचन्द्र कलेज काण्ड कहिले घटेको थियो  ?

 2036 साल
 2036 साल गणेशमानलाई कहिले सर्वोच्च नेता घोषणा गरिएको हो ?

 2039
  2039 नेपालमा बाहेक बिपि मार्ग कुन देशमा रहेको छ ?

 भारतको पटना
 भारतको पटना हाल नेपालमा संस्थागत विद्यालयहरु कति रहेका छन ?

 6015
 6015मेलम्ची खानेपानी आयोजना काठमाडौं उपत्यकाबाट कति किलोमिटर टाढा रहेको छ  ?

 42 किलोमिटर
 42 किलोमिटर नेपालमा कहिलेबाट साइनबोर्ड नेपाली भाषामा राख्नुपर्ने व्यवस्था गरिएको हो  ?

 2018 साल जेठ 9 गते
 2018 साल जेठ 9 गते नेपाल नाम सिक्कामा अंकित गरेर सिक्का छाप्ने देश कुन हो र यसले श्री 5 को सरकारलाई कति डलर रोयल्टी तिरेको थियो ?

 सिंगापुर 31 हजार डलर रोयल्टी
  सिंगापुर 31 हजार डलर रोयल्टी काठमाडौ उपत्यकामा कहिले देखि शनिबार र आइतबार हप्ताको दुई दिन विदा दिने निर्णय भएको थियो  ?

 2056 भदौ 1
 2056 भदौ 1 नेपालमा कहिलेबाट चुङ्गी कर खारेज भएको हो ?

 2056 वैशाख 16
  2056 वैशाख 16 काठमाडौँ करदाता सेवा केन्द्रको स्थापना कहिले भएको हो  ?

 2056 मंसिर 1
 2056 मंसिर 1 नेपाललाई सत्ययुगमा सत्यवती त्रेतायुगमा तपोवन भनिन्थ्यो भने द्वापरयुगमा के भनिन्थ्यो ?

 मुक्ति सोपान
  मुक्ति सोपान काठमाडौ उपत्यकामा दिएको हप्ताको दुई दिन विदा कहिले बाट खारेज गरी शनिबार मात्र विदा दिन थालिएको हो  ?

 2062 बैशाख 1 गते
 2062 बैशाख 1 गते काठमाडौ उपत्यकामा डिजेल पहिलेबाट पूर्ण प्रतिबन्ध लगाइएको हो  ?

 2056 ashoj 1
 2056 ashoj 1तमाखु मा 20 परि मर्ने राजा को हुन ?

 योगनरेन्द्र मल्ल
  योगनरेन्द्र मल्ल plague रोगको महामारी मा परि मर्ने राजा को हु्न ?

 भाष्कर मल्ल
  भाष्कर मल्ल कहिलेसम्म नेपालमा सरकारी कामकाजमा नेपालसम्वत् प्रचलित थियो ?

 विसं 1960 विसं 1960 देखि चन्द्रशमशेरले विसं चलाएका हुन्
  विसं 1960 विसं 1960 देखि चन्द्रशमशेरले विसं चलाएका हुन् द्रव्य शाहदेखि श्री 5 बिरेन्द्र सम्म कति पुस्ता पुगेको छ ?

 21 पुस्ता
  21 पुस्ता सबैभन्दा बढी उमेरमा मर्ने राजा को हुन्  ?

 राजा राजेन्द्रविक्रम
राजा राजेन्द्रविक्रम जयस्थिति मल्लको पालामा मन्त्रीलाई मुल्मी भनिन्थ्यो भने मुख्य मन्त्रीलाई केही भनिन्थ्यो ?

 महाराज
  महाराज भृकुटीको तिब्बती नाम केहो  ?

 डिचुङ
 डिचुङ महाभारतको युद्धसँग सम्बन्धित राजाको हुन ?

 हुमती
 हुमती विदेश गएर सीप सिकेर आउनु पर्दछ भन्ने राजा को हुन् ?

 महेन्द्र मल्ल
  महेन्द्र मल्ल नेपालको पहिलो रेलसेवा कुन हो  ?

 रक्सौल-अमलेखगञ्ज
 रक्सौल-अमलेखगञ्ज अंशुवर्माले प्रजाका सम्पूर्ण ऋण तिरिदिएर कुन संवत चलाएका थिए  ?

 अंशुवर्मा संवत्
अंशुवर्मा संवत् पाटनका राजा सिद्धिनरसिंह मल्लले kantipur भादगाउँ र गोरखा राज्यसँग कुन सन्धि गरेका थिए ?

 एकानी शत्रु एकानी मित्र
  एकानी शत्रु एकानी मित्र सुन्दरीजलमा कार्तुस बनाउने र स्वयम्भूमा धुवाँ नआउने बारुद कारखाना बनाउने नेपालका प्रधानमन्त्रीको हुन्  ?

 जुद्धशमशेर
 जुद्धशमशेर शाही नेपाली सेनालाई पारा सुटमा हामफाल्न तालिम दिने राष्ट्र कुन हो  ?

 इज्रायल
 इज्रायल काठमाडौंमा पहिलो पटक विद्युतीय संकेतबाट ट्राफिक नियन्त्रण कहिलेबाट शुभारम्भ भएको हो ?

 विसं 2023
  विसं 2023 युद्ध अथवा संघर्ष रोकिएको जनाउन कुन प्रकारको झण्डाको रङ प्रयोग गरिन्छ  ?

 सेतो झण्डा
 सेतो झण्डा श्री 5को नायबी भई शासन चलाउने पहिलो महिला rajendralaxmi हुन् भने राज्यको पहिलो उत्तराधिकारीको हुन ?

 नायक देवी
  नायक देवी त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गर्ने पहिलो नेपाली महिला बिनु लोहनी हुन् भने पिएचडी गर्ने पहिलो नेपाली महिला को हुन ?

 प्रभा बस्नेत
 प्रभा बस्नेत नेपाली भाषामा पिएचडी गर्ने पहिलो महिला subhadra subba दाहाल हुन् भने नेपाली साहित्यमा पिएचडि गर्ने पहिलो महिला को हुन्  ?

 वानीरा गिरी
 वानीरा गिरी काष्ठमण्डप निर्माण गर्दा प्रयोग गरिएको वृक्ष को नाम केहो  ?

 सुरतरु
सुरतरुनेपालको पहिलो महिला सम्पादित कुमारी कामाछि, कुमारी साहना प्रधान हुन् भने स्नाकोत्तर गर्ने पहिलो नेपाली महिला को हुन् ?

 जयकला देवी
 जयकला देवी slc पास गर्ने पहिलो नेपाली महिला prabha rajalakshmi लक्ष्मी राणा विसं 2002 मा हुन् भने पहिलो महिला ग्रन्थकार को हुन्  ?

 त्रिपुरासुन्दरी देवी
त्रिपुरासुन्दरी देवी सवारीचालक लाईसेन्स लिने नेपालको पहिलो महिला को हुन्  ?

 मन्छुरा देवी
 मन्छुरा देवी लोकसेवा आयोगका पहिलो महिला सदस्य उमा पाण्डे हुन् भने प्रधानपञ्चको हुन् ?

 शान्ता पोखरेल
  शान्ता पोखरेल नेपालको पहिलो महिला अञ्चल सभापति भद्रकुमारी घले हुन् भने पहिलो विमान चालक महिलाको हुन ?

 रक्षा राणा
  रक्षा राणा महिला सङ्घको अध्यक्ष हुने नेपालको पहिलो महिला को हुन ?

 योगमाया कोइराला
  योगमाया कोइराला डाक्टरी पास गर्ने नेपालको पहिलो महिला श्रीमती आर. राणा हुन् भने प्रमुख जिल्ला अधिकारी हुने पहिलो महिला को हुन्  ?

 उषा नेपाल
उषा नेपाल मदन पुरस्कार पाउने पहिलो महिला पारिजात विसं 2022 हुन् भने महेन्द्र विद्याभूषण पाउने पहिलो नेपाली महिलाको हुन्  ?

 सावित्री सिंह
 सावित्री सिंह तान्त्रिक शक्तिद्वारा तुलजा भवानी सँग पासा खेल्ने राजा को हु्न ?

 जगज्योति मल्ल
 जगज्योति मल्ल गर्मीमा पञ्चाग्नी र जाडो मा चिसो ढुंगामा सुती तपस्या गर्ने राजा को हुन् ?

 सिद्दिनरसींह मल्ल
  सिद्दिनरसींह मल्ल हालसम्म जिवित रहेका विश्वास गरिने मल्लराजाको हुन्  ?

 योगनरेन्द्र मल्ल
 योगनरेन्द्र मल्ल आफ्नै भाई द्वारा काटिने राजा को हुन्  ?

 रणबहादुर शाह
 रणबहादुर शाहकालभैरवलाई हसाउने राजा को हुन्  ?

 प्रतापमल्ल
 प्रतापमल्ल  नेपालको सबैभन्दा पुरानो मन्दिर कुनलाई मानिन्छ ?

 स्वयम्भूनाथ
 स्वयम्भूनाथ परस्त्रीसँग अनुचित सम्बन्धको आरोपमा तलेजुको ढोकामा काट्ने राजाको हुन् ?

 विश्वजित मल्ल
  विश्वजित मल्ल 

 
 
 
 
No comments