सार्वजनिक सेवा र निजामती कर्मचारीको भूमिका
सार्वजनिक सेवा भनेको के हो ? सार्वजनिक सेवा प्रवाहमा निजामती कर्मचारीको भूमिका कस्तो हुनु पर्दछ बुँदागतरूपमा दिनुहोस । ३+७=१०
देशको शासन व्यवस्था सञ्चालन गर्न जनताद्वारा स्थापित संस्था सरकार हो। शासकीय विधि र पद्धतिबाट यो निर्देशित हुन्छ। यसको मूल कार्य जनताको सेवा गर्नु हो । सरकारले नागरिकलाई विभिन्न सेवाहरू उपलब्ध गराउने सार्वजनिक प्रतिबद्धता जाहेर गरेको हुन्छ ।
सरकारले त्यही प्रतिबद्धता पूरा गर्न राज्यका तर्फबाट प्रदान गरिने सेवाहरूलाई सार्वजनिक सेवा भनिन्छ।
अर्थात, सरकार वा यसका आधिकारिक संगठनले
जनसाधरणको हित र कल्याणका लागि उपलब्ध
गराउने सेवालाई सार्वजनिक सेवा भनिन्छ ।
सरकारले नागरिकहरूलाई विभिन्न सेवाहरू उपलब्ध
गराउने सार्वजनिक प्रतिबद्धता जाहेर गरेको हुन्छ ।
सरकारले त्यही प्रतिबद्धता पूरा गर्न राज्यका
तर्फबाट प्रदान गरिने सेवाहरूलाई सार्वजनिक सेवा
भनिन्छ ।
औद्यगिक क्रान्तिले ल्याएको परिवर्तनको लहरसँगै
१९औँ शताब्दीतिर सार्वजनिक सेवाको
अवधारणाको विकास भएको हो ।
सरकारले शिक्षा स्वास्थ्य खानेपानी विद्युत्
सञ्चार हुलाक यातायात सुरक्षाजस्ता जनतालाई
उपलब्ध गराउने सेवा सार्वजनिक सेवा हो । सरल एवं
छिटो जनतासमक्ष पुर्याउनु सार्वजनिक सेवा
प्रवाह हो ।
सार्वजनिक सेवा प्रवाहमा निजामती कर्मचारीको भूमिका












































सरकारले देहाय बमोजिमका प्रकारका_सार्वजनिक_सेवा_प्रवाह_गर्दछ
No comments