Listen Nepali Songs

Know New

शिक्षक र सिक्काको जोक्स

 शिक्षकले साईन्स ल्याबमा आफ्नो खल्तीबाट एउटा सिक्का निकाल्यो र एसिडमा डुवाउँदै भन्यो,

'ल भन्, यो सिक्का एसिडमा घुल्छ कि घुल्दैन ?'
चैते - घुल्दैन् सर ।
शिक्षक - स्याबास् ! तिमीलाई कसरी थाहा भयो घुल्दैन भनेर ?
चैते - यदि सिक्का एसिडमा घुल्थ्यो भने तपाईंले सिक्का हामीसँग माग्नुहुँन्थ्यो ।




No comments