Listen Nepali Songs

Know New

पर्यटन र पर्यटन दिवस सम्बन्धी

विश्व पर्यटनदिवस- September 27 [सन् १९७० मा विश्व पर्यटन संघको विधान पारित भएको दिनलाई सम्झने उद्देश्यले स्थापीत भई सन् १९८० मा दिवस मनाउन थालिएको हो ।

पर्यटन दिवस २०१८ को नारा पर्यटन र सूचनाप्रविधि रुपान्तरण’ [ Tourism and digital transformation [39th
पर्यटन दिवस 2017 को नारादिगो पर्यटन: विकासको आधार’ भन्ने नाराका साथ ३८औँ
[ sustainable tourism 38th ]
विश्व पर्यटन दिवश- 2016को नारा "सबैका लागि पर्यटनः विश्वव्यापी पहुँच बढाऔँ’ [ tourism for all promoting universal accessibility 37th]
पर्यटन दिवस 2015 को नारा - एक अर्व पर्यटक : एक अर्व अवशर [36th ]
पर्यटन दिवस 2014 को नारा पर्यटन र समुदायको विकास 35औं
पर्यटन दिवश 2013 को नारा पानी र पर्यटन, हाम्रो साझा भविष्य बचाउँ’ [ 34th
पहिलो पर्यटन दिवस १९८० को नारा सांस्कृतिक विरासत, शान्ति र आपसी समझदारीका लागि पर्यटन’
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वि.संं.२०७५ जेठ ११ गते सार्वजनिक तथ्याङ्क अनुसार सन् २०१७ मा नेपालमा पर्यटकहरुको औषत बसाइ अवधि कति रहेको छ ?१२.६ दिन




No comments