विभिन्न क्षेत्रमा अतुलनिय योगदान पुर्याउने १०१ प्रथम/पहिलो नेपाली माहिलाहरू
१। पाइलट – रक्षा राणा
२। गीतकार – कोइली देवी [ पहिलो महिला सङ्गीतकार शान्ति ठटाल]
[गीत रेकर्ड गराउने पहिलो मलेवा देवी ]
[ रेडियो नेपालमा गित गाउने रानुदेवी अधिकारी ]
[ पहिलो नेपाली अभिनेत्री Bhuwan Thapa Chand]
३। साहित्यकार – दुर्गादेवी आदी
४। चित्रकार – उर्मिला उपाधयाय / सुश्री प्रमिला गिरी
५। सम्पादक – कु. कामाक्ष बस्नेत / कु. साधना प्रधान
६। टाइपिष्ट – ज्ञानु सिहं
७। डाक्टर – राजबाई राणा
८। डाक्टर(मुस्लिम) – रोशन आरा खाँ
९। रिक्सा चालक – सानोदेवी कुनुइन [ टेम्पो चालक सुमित्रा दंगाल ]
१०। साहित्य विद्यावारिधि – डा. वानिरा गिरी
११। एम. ए. – सिद्धि शाह / जयकला देवी
१२। रेडियो गायिका – रानुदेवी अधिकारी
१३। सिनेमा अभिनेत्री – भुवन थापा
१४। प्रहरीमा भर्ना – सरस्वती उपाध्याय
१५। पि. एच. डि गर्ने – प्रभा बस्नेत
१६। त्रि. बि. बि. वाट पि. एच. डि गर्ने – विनु लोहनी
१७। त्रि. बि. बि.को कुलपति – श्री ५ कान्ती राज्य लक्ष्मी शाह
१८। राजनीतिमा एम. ए. – न्यायपाल राज्य लक्ष्मी शाह
१९। एम वि ए प्रथम श्रेणी उत्तीर्ण- [[राधा बराल(फिलिपिन्स)
२०। मदन पूरस्कार पाउने – पारिजात
२१। इन्द्र राज्य लक्ष्मी पूरस्कार पाउने- नारायणदेवी प्रधान
२२। महेन्द्र बिद्याभुषण पाउने- साबित्री सिंह
२३। गोरखापत्रमा छापिएको तस्वीर- सुर्यमति श्रेष्ठ
२४। चलचित्रमा सङ्गीत दिने – शान्ति ढकाल
२५। सार्वजनिक दिब्यज्योति व्रेल पुस्तकालय आफ्नो सक्रियतामा स्थापना गर्ने – सुश्री कमला क्षेत्री
२६। शिक्षाशास्त्रमा पि एच डि गर्ने- डा. लीलादेवी के सी
२७। एम एस्सी गर्ने- बिजया उपाध्याय
२८। राजदुत- विन्देश्वरी शाह
२९। शिक्षिका – चन्द्रकान्ता मल्ल
३०। नर्स – [ लामु अमात्य २०७४/१/ १७ ]
३१। प्रधान पञ्च -सान्ता पोख्रेल
३२। एम पि ए गर्ने – रिता थापा
३३। मन्त्री – द्वरिकादेवी ठकुरानी
३४। ल्याप्रोस्कोपी बन्ध्याकरण प्रारम्भ -डा. कान्ति गिरी
३५। लाईव्रेरियन -शान्ति मिश्र
३६। त्यो-क्वान-दोमा ब्ल्याकबेल्ट -सुश्री सुधासेन बलि
३७। प्रथम सगरमाथा पुग्ने -पासाङ ल्हामु शेर्पा
३८। राष्ट्रपति – विद्यादेवी भण्डारी 2072 कार्तिक 11 गते
३९। सभामुख – ओनसरी घर्तिमगर २०७२/६/२९
४०। नेपालको सर्वोच्च अदालतको प्रधान न्यायाधीश -सुशीला कार्की
2073 असार 27

४१। पहिलो महिला मिस नेपाल रूबी राणा [ Ad 1994]
४२। राज्यको उत्तराधिकारी नायक देवी
४३। पहिलो महिला एसएसपि- डा. भारती याक्थुम्बा
४४। पहिलो महिला एआइजी-डा.दुर्गा थापा 2075/7/26
४५
पहिलो महिला इन्सपेक्टर- निलमदेवी

४६
पिएचडी गर्ने पहिलो महिला- प्रभा बस्नेत

४७
त्रिभुवन विश्वविद्यालयबाट पिएचडी गर्ने बिनु लोहनी

४८
नेपाली भाषामा पिएचडी गर्ने पहिलो महिला सुभद्रा Subba Dahal

४९
नेपाली साहित्यमा पिएचडि गर्ने पहिलो महिला वानीरा गिरी

५०
पहिलो महिला राजदुत Bindeshwari Shah

५१
पहिलो महिला स्नाकोत्तर गर्ने जयकला देवी

५२
पुरातत्व विषयमा स्नाकोत्तर गर्ने पहिलो महिला सानो नानी कंशाकार

५३
पहिलो महिला इन्जिनियर Kanti Malla

५४
पहिलो महिला प्रमुख जिल्ला अधिकारी उषा नेपाल

५५
Nursing विषयमा Doctor of Education Degree प्राप्तगर्ने उमादेवी दास

५६
भारतमा नेपाली गित रेकर्ड गर्ने पहिलो महिला मलेवा देवी

५७
एसएलसी पास गर्ने पहिलो महिला प्रवाह राज्यलक्ष्मीदेवी Rana विसं 2002

५८
राजसभाका पहिलो महिला सदस्य सरस्वती राई

५९
लोकसेवा आयोगका पहिलो महिला सदस्य उमा पाण्डे

६०
पहिलो महिला अञ्चल सभापति भद्रकुमारी घले

६१
महिला सङ्घको पहिलो अध्यक्ष योगमाया कोइराला

६२
पहिलो महिला सचिव चन्द्रकला किरण

६३
खुल्ला प्रतियोगितामा सहसचिव हुने पहिलो महिला श्रीमती विन्द्रा हाडा

६४
पहिलो महिला पुस्तकालय अध्यक्ष शान्ति मिश्र

६५
फेसबुक चलाउने पहिलो महिला शान्तिका Shakya

६६
महेन्द्र विभूषण पाउने पहिलो महिला सावित्री सिंह

६७
सगरमाथा आरोहण गर्ने पहिलो महिला पासाङल्यामु शेर्पा

६८
हिमाल चढ्ने पहिलो महिला निमी शेर्पा

६९
पहिलो महिला उपसभामुख लिला श्रेष्ठ Subba

७०
पहिलो महिला वरिष्ठ अधिवक्ता सुशीला सिंह

७१
पहिलो महिला प्रिन्सिपल अंगुरबाबा जोशी

७२
पार्टी अध्यक्ष हुने नेपालको पहिलो महिला पम्फा भुषाल

७३
क्याविनेट स्तरीय पहिलो महिलामन्त्री शुशिला थापा

७४
पहिलो महिला उपप्रधानमन्त्री शैलजा आचार्य


७५
पहिलोमहिलामिडवाइफ- राधादेवी माली/ विद्या उदास

७६
पारासुटबाट हाम फाल्ने पहिलोमहिला- सुन्दरी श्रेष्ठ

७८
वीर अस्पतालको पहिलो महिला सुपरिटेण्डेण्ट डाक्टर राजवाइ राणा

७९
मनोविज्ञानमा पिएचडी गर्ने पहिलोमहिला-आरजु राणा

८०
हिन्दी साहित्यमा पिएचडि गर्ने पहिलो महिला आशा सिन्हा

८१
पहिलो महिला नायिका- भुवन चन्द

८२
पहिलो महिला जिल्ला सभापती- ओम टेम्पु लामा bs 2039

८३
पहिलो महिला आयुर्वेदाचार्य- डा. कादम्बरी आचार्य

८४
महेन्द्र विभुषणपाउनेपहिलोमहिला- सावित्री सिंह

८५
कान्छि उपमेयर-अर्चना चौधरी २१वर्ष [पर्सागढीनगरपालिका ]

८६
पहिलो महिला सम्पादिका कुमारी कामाछी र कुमारी साधना प्रधान

८९
रेडियो नेपालमा गीत गाउने पहिलो महिला रानुदेवी अधिकारी

९०
पत्रकारिता विषयमा विद्यावारिधि गर्ने पहिलो महिला गीता Maiya Shrestha 1990

९१
नेपाल प्रध्यापक संघकी पहिलो महिला सभापति श्रीमती सुप्रभा घिमिरे

९२
एम. एस्सी. गर्ने पहिलो महिला Dr. Vijaya Upadhyay

९३
पहिलो महिला न्यायधिश- श्रीमती शारदा श्रेष्ठ

९४
रक्तदान गर्ने पहिलो महिला- तारा देवि तुलाधर

९५
राजनीतिशास्त्रमा एम. ए. गर्ने पहिलो महिला नयापाल राज्यलक्ष्मी शाह

९६
रंगमञ्चमा र चलचित्र अभिनय विषयमा स्नाकोत्तर [ M.A. ] गर्ने चैत्यदेवी शाह

९७
पहिलो महिला निर्देशक सुचित्रा श्रेष्ठ

९८
सीएनएन पुरस्कार पाउने पहिलो महिला अनुराधा कोइराला

९९
पहिलो महिला रक्षामन्त्री विद्यादेवी भण्डारी

१००
राष्ट्रिय परिचय पत्र पाउने पहिलो महिला भगवति देवी भण्डारी [ १०१ वर्ष पॉचथर ] २०७५/८/३

No comments