Listen Nepali Songs

Know New

आइजी नोवेल पुरस्कार २०२१

गैंडालाई उत्तानो झुण्ड्याउँदा कस्तो असर पर्छ भन्नेबारे गरिएको एउटा अनुसन्धानले यो वर्षको आईजी नोबेल पुरस्कार प्राप्त गरेको छ । नक्कली नोबेल वा व्यङ्ग्यात्मक नोबेल पनि भनिने यो पुरस्कारको ख्याति नोबेल पुरस्कारको जस्तो नभए पनि यसलाई महत्वपूर्ण पुरस्कार मानिन्छ । २०२१ को अर्थशास्त्र तर्फको आईजी नोबेल पुरस्कार नेताको मोटोपना त्यो देशमा हुने भ्रष्टाचारको सङ्केत भएको पत्ता लगाएबापत पाब्लाे ब्लाभास्त्सकीले प्राप्त  गरेका छन ।

 यो पुरस्कार  6 बिधामा दिइन्छ , 

एस्लाइ  नक्कली नोबेल पुरस्कार पनि भनिन्छ ।

चिकित्सा क्षेत्रको यो पुरस्कार भने  गैडालाइ   उतानो पार्दा  कस्तो असर पर्छ भनी अनुसन्धान गर्ने टोलिलाइ दिइएको छ ।


 


1 comment:

  1. Casinos have solved this problem by providing special options which 1xbet permit players to participate even when all the seats have been taken. The Bet Behind characteristic, for example, permits an unlimited number of gamblers to put bets based on the play of particular players on the desk. This shows how large Evolution Gaming has grown over the years.

    ReplyDelete