के गणना कहिले बाट ?
गणना सुरूवात वर्ष कति कति वर्षको अन्तरमा
१) जनगणना वि.स १९६८ १०/१० वर्षमा
२) औंधोगिक गणना वि.स २०२२ ५/५ वर्षमा
३) कृषि गणना वि.स २०१८ १०/१० वर्षमा
४) वाघ गणना वि.स २०६५ ४/४ वर्षमा
५) गैंडा गणना सन् १९९४ ४/४ वर्षमा
६) अर्ना गणना वि.स २०३२ २/२ वर्षमा
७) आर्थिक गणना वि.स २०७५ वैशाख १ -
८) चिया गणना वि.स २०७४ माघ २५ -
९) चरा गणना सन् १९९३ -
१०) गिद्ध गणना सन् २००१ मा सर्वप्रथम गरिएको
कुन ऐन कहिले जारी भए ?
१)राष्ट्रिय युवा परिषद ऐन २०७२ साउन २ जारी, जारी भएको ९१ दिनपछि लागु भएको
२) औंधोगिक व्यवसाय ऐन २०७३ २०७३ मंसिर ७ गते जारी
३) १५ वर्षे स्वास्थ्य रणनीति २०१६-२०३०) २०७३ मंसिर ३०
४) निर्वाचन आयोग ऐन २०७३ २०७३ माघ २० मा जारी भएको
५) किसान आयोगको गठन २०७३ माघ ६
नेपाली साहित्यमा कस्ले के प्रवेश गराए ?
१) नेपाली साहित्यमा जासुसी कथा भित्रयाउँने - श्रीधर खनाल
२) नेपाली साहित्यमा मुक्तक वा रूवाइ शैली भित्रयाउँने - भीम दर्शन रोक्का
३) नेपाली साहित्यमा तरलतावादक का नायक भनेर चिनिने - फणीन्द्र नेपाल
४) म्याकवेथ अनुवाद गर्ने साहित्यकार - महाकवि लक्ष्मी प्रसाद देवकोटा
५) नेपाली साहित्यमा अभिलाषी भनेर चिनिने - जितेन्द्र महत
६) नेपाली साहित्यका देवव्यास - हेमाङ्रग दिक्षित
No comments