Listen Nepali Songs

Know New

के गणना कहिले बाट ?

 

गणना  सुरूवात वर्ष कति कति वर्षको अन्तरमा 

१) जनगणना  वि.स १९६८ १०/१० वर्षमा 

२) औंधोगिक गणना  वि.स २०२२  ५/५ वर्षमा 

३) कृषि गणना  वि.स २०१८  १०/१० वर्षमा 

४) वाघ गणना  वि.स २०६५ ४/४ वर्षमा 

५) गैंडा गणना  सन् १९९४  ४/४ वर्षमा 

६) अर्ना गणना  वि.स २०३२ २/२ वर्षमा 

७) आर्थिक गणना  वि.स २०७५ वैशाख १  -

८) चिया गणना  वि.स २०७४ माघ २५  -

९) चरा गणना  सन् १९९३  -

१०) गिद्ध गणना  सन् २००१ मा सर्वप्रथम गरिएको 


कुन ऐन कहिले जारी भए ? 

१)राष्ट्रिय युवा परिषद ऐन  २०७२ साउन २ जारी, जारी भएको  ९१ दिनपछि लागु भएको

२) औंधोगिक व्यवसाय ऐन २०७३  २०७३ मंसिर ७ गते जारी

३) १५ वर्षे स्वास्थ्य रणनीति २०१६-२०३०)  २०७३ मंसिर   ३० 

४) निर्वाचन आयोग ऐन २०७३  २०७३ माघ २० मा जारी भएको 

५) किसान आयोगको गठन  २०७३ माघ ६ 


नेपाली साहित्यमा कस्ले के प्रवेश गराए ?

१) नेपाली साहित्यमा जासुसी कथा भित्रयाउँने  - श्रीधर खनाल 

२) नेपाली साहित्यमा मुक्तक वा रूवाइ शैली भित्रयाउँने  - भीम दर्शन रोक्का 

३) नेपाली साहित्यमा तरलतावादक का नायक भनेर चिनिने  - फणीन्द्र नेपाल 

४) म्याकवेथ अनुवाद गर्ने साहित्यकार  - महाकवि लक्ष्मी प्रसाद देवकोटा 

५) नेपाली साहित्यमा अभिलाषी भनेर चिनिने  - जितेन्द्र महत 

६) नेपाली साहित्यका देवव्यास  - हेमाङ्रग दिक्षित 




No comments