Listen Nepali Songs

Know New

समाज बदल्ने सोच र भय

 
रोहित मल्ल

‘समाज बदल्ने’ सोंच पनि राख्ने तर ‘कमेण्टमा गाली खाईएला कि’ भन्ने डरले क्रान्तिकारी विचार लेख्न पोस्ट गर्न डराउने अनि आफूले कसैको गाली खाईएको छैन के रे भनेर गमक्क परेर, निष्पक्ष भैयो, विवादरहित भैयो छवि बचेको छ भन्नु भ्रम हो। 


यो भनेको टाउको मुंडाएर जंगल जाऊ, भिक्षा मागेर खाऊ अनि शान्ति आऊँछ भनेजस्तै हो। सारा संसारिक झमेलाबाट टाढ़ीएर हूँदैन। समाजमा बस्नू पर्यो, कर्म गर्नू पर्यो, टाकटूक पर्छ। मिलाऊदै अघि बढ़न सक्नुपर्छ। समाजमा अन्याय व्याप्त छ। चुप लागेर निष्पक्ष बस्नू भनेको झन शोषकलाई बल मिल्नु हो।


यो social media, ख़ाली बधाई दिन, happy birthday post गर्न, RIP लेख्न, विदेश गाको फोटो हाल्न मात्र हैन होला। यसको उपयोग धेरै वृहत हुन सक्छ। 



No comments