Listen Nepali Songs

Know New

A Love Game

विवाहित महिलाहरुलाई एउटा सेमिनारमा एक प्रश्न सोधियो ।

"तपाईले लास्ट टाइम आफ्नो पतिलाई ‘I love you‘ कहिले भन्नु भएको थियो ?"

केहीले भने :

"आजै भनेको थिएँ"

कसैले भने :

"दुई दिन पहिले भनेको भनेको थिएँ"

केहिले भने :

"दस दिन पहिले भनियो"

त्यसपछि सबै महिलाहरुलाई भनियो : "सबैले आ-आफ्नो मोबाईलवाट आ-आफ्ना पतिलाई "I love you" लेखेर म्यासेज गर्नहोस् र जसको सबैभन्दा राम्रो रिप्लाई आउछ, उसलाई सरप्राइज गिफ्ट दिईनेछ !" 

.

सबै महिलाहरुले म्यासेज सेन्ड गरे । 

———————————————————————-

केही समयपछि उनीहरुका पतिहरुको रिप्लाई आउन शुरू भयो, जुन यस्ता थिए :

1) तिमी ठीक त छौं ?

2) घर खर्च सकियो कि कसो ?

3)तिमीलाई मा इत जान मन लाग्यो ?

4) आज रेस्टुरेण्ट नजाने, दायाँ बायाँ नसोची खुरुक्क घरमै खाना बना ! 

5) भन्न खोजेको के हो ?

6) तिमी सपनामा छौ कि म सपना देख्दैछु ?

7) किट्टी पार्टीमा कसैको ज्वेलरी मन परे जस्तो छ नि ?

8) अफिसमा दुनियाँ भरको टेन्सन छ, तँ चै खुब रोमान्टिक हुनुपरेको ?

9) कति चोटी भनिसकें; 

सीरियल धेर नहेर भनेर !

10) आज फेरि स्कुटी पल्टाईस् ?

अन्त्यमा जसले सरप्राइज गिफ्ट पायो, उसको रिप्लाई बडो खतरनाक थियो ...

11) "I love u 2 but who r u ?"

——————————————————

No comments