Listen Nepali Songs

Know New

नेपालको राष्ट्रिय हितका विषयहरुः

 नेपालको राष्ट्रिय हितका विषयहरुः

नेपालको संविधानको धारा ५ अनुसार नेपालका राष्ट्रिय हितका विषयहरुः

  • नेपालको स्वतन्त्रता
  • सार्वभौमसत्ता
  • भौगोलिक अखण्डता
  • राष्ट्रियता
  • स्वाधीनता
  • स्वाभिमान
  •  नेपालको हक हितको रक्षा 
  • सिमानाको सुरक्षा
  • आर्थिक समुन्नति र समृद्ध


No comments