Listen Nepali Songs

Know New

केही पुराना सामान्य ज्ञान

 #केही_पुराना_सामान्य_ज्ञान

1. बिरालोले थाहा नपाउने स्वाद गुलियो हो।

2. सानीआमा र भाउजु बिहोर्ने प्रथाको अन्त्य भीमसेन थापाले गरेका हुन्।

3. नेपालमा बोलिने दोस्रो ठुलो भाषा मैथिली हो।

4. सतिप्रथाको अन्त्य चन्द्रशमशेरबाट वि.सं. 1977 मा भयो।

5. सर्वसाधारण तर्फ सर्वप्रथम MRP पासपोर्ट अनुराधा कोइरालालाई प्रदान गरियो।

6. धनकुटे महाराज भनेर देब शमशेरलाई चिनिन्छ।

7.हाल नेपालमा 6 वटा सबैँधानिक निकायहरु छन्।

8. UNO को अन्तराष्ट्रिय न्यायालयमा 15 न्यायाधिस रहने ब्यवस्था छ।

9. सम्बन्ध बिच्छेद भएको 272 दिन भित्र जन्मेको शिशु उहि दम्पत्तिको मानिन्छ।

10. किसान जातिको मुख्य बशोबास झापा र मोरङ् जिल्लामा रहेको छ।

11. बिश्वको सबैभन्दा पुरानो राजतन्त्रतात्मकमुलुक मोनाको हो।

12. “खोल्साको सुन” भनेर अलैँचीलाई चिनिन्छ।

13. सुर्यबाट नजिक रहेको तारा “प्रोक्जिमा सेन्चुरी” हो।

14. राष्ट्रगान नभएको देश स्वीजरलैण्ड हो।

15. सुकरातले पिएको बिष ” हेमलक ” हो।

16. सन् 2012 को साहित्यतर्फको नोबेल पुरस्कार चिँनिया कथाकार ” मो यान ” लाई प्रदान गरियो।

17. Lets Visit Nepal पुस्तककी लेखिका आङ् साङ् सुकी हुन् भने ” In the Life of Fire ” पुस्तकका लेखक परबेज मुसरर्व हुन्।

18. ” बाचन प्रविण ” भनेर दिन बन्धु पोखरेललाई चिनिन्छ।

19. महिला अधिकार सम्बन्धी काम गरे बापत सपना प्रधान मल्ललाई अन्तराष्ट्रिय ग्रुबर पुरस्कार प्रदान गरिएको थियो। उनी उत्त पुरस्कार पाउने पहि दक्षिण एसियाली महिला हुन्।

20. “आवाज” नेपालमा प्रकाशित भएको पहिलो दैनिक पत्रिका हो। बि.सं. 2007 फाल्गुन 8 गतेबाट प्रकाशित।

21. विश्वकै अग्लो स्थानमा रहेको ताप्लेजुङको लोबुचेको पिरामिड बैज्ञानिक प्रयोगशालाको उचाई 5050 मिटर छ।

No comments