Listen Nepali Songs

Know New

राउटे जातिका प्रमुख विशेषताहरु

 राउटे जातिका प्रमुख  विशेषताहरु के के हुन्?

=============================

~लोपोन्मुख जाती समूह अन्तर्गत पर्दछ।

~फिरन्ते जाती पनि भनिने।

~पैसा छुदा पाप लाग्छ भन्ने मान्यता रहेको।

~राउटेको नाईकेलाई माने पनि भनिने।

बोल्ने भाषा खाम्ची 

~कसैको मृत्यु भएमा बादर मार्ने प्रचलन रहेको।

~बसोवास गर्ने जिल्ला-दैलेख,जाजरकोट सुर्खेत ,सल्यान,दाङ ,अछाम,बैतडी,दाङ मा विशेषत बसोबास गर्ने गर्दछ्न। 

~एकै ठाउँमा नबस्ने, खेती नगर्ने र पढाइ लेखाइ नगर्ने उनीहरू जङ्गलबाट काठ सङ्कलन गरी भाँडाकुँडा बनाउँछन्।


~विगत केही वर्षदेखि शिक्षा, सरसफाइ र सामाजिक सुरक्षाका कतिपय कार्यक्रमबाट राउटे समुदायको विशेष जीवनशैलीलाई जोखिम पुगेको देखिन्छ।

~राउटेहरू उनीहरू शान्त किसिमका हुन्छन्। अरूको परिवारको बारेमा चासो पनि राख्दैनन्। 

~सरकारले उनीहरूलाई मासिक ३,००० रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ। 

~त्यसबाहेक प्रदेश सरकारले पनि मासिक २,००० रुपैयाँ दिने गरेको छ।



No comments