राउटे जातिका प्रमुख विशेषताहरु
राउटे जातिका प्रमुख विशेषताहरु के के हुन्?
=============================
~लोपोन्मुख जाती समूह अन्तर्गत पर्दछ।~फिरन्ते जाती पनि भनिने।
~पैसा छुदा पाप लाग्छ भन्ने मान्यता रहेको।
~राउटेको नाईकेलाई माने पनि भनिने।
बोल्ने भाषा खाम्ची
~कसैको मृत्यु भएमा बादर मार्ने प्रचलन रहेको।
~बसोवास गर्ने जिल्ला-दैलेख,जाजरकोट सुर्खेत ,सल्यान,दाङ ,अछाम,बैतडी,दाङ मा विशेषत बसोबास गर्ने गर्दछ्न।
~एकै ठाउँमा नबस्ने, खेती नगर्ने र पढाइ लेखाइ नगर्ने उनीहरू जङ्गलबाट काठ सङ्कलन गरी भाँडाकुँडा बनाउँछन्।
~विगत केही वर्षदेखि शिक्षा, सरसफाइ र सामाजिक सुरक्षाका कतिपय कार्यक्रमबाट राउटे समुदायको विशेष जीवनशैलीलाई जोखिम पुगेको देखिन्छ।
~राउटेहरू उनीहरू शान्त किसिमका हुन्छन्। अरूको परिवारको बारेमा चासो पनि राख्दैनन्।
~सरकारले उनीहरूलाई मासिक ३,००० रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ।
~त्यसबाहेक प्रदेश सरकारले पनि मासिक २,००० रुपैयाँ दिने गरेको छ।
No comments