केहि महत्त्वपूर्ण सामान्य ज्ञान
१. सार्कले सबैभन्दा पहिले कुन अन्तर्राष्ट्रिय संस्थासंग सम्झौता गरेको थियोे ?
→UNCTAD
२.बिदेशमा सम्पर्क कायस्थल खोल्नको लागी स्वीकृत प्राप्त नेपालको पहिलो बैंक कुन हो?
→global IME bank
३.माथिल्लो तामाकोसी जलविद्युत आयोजना कुन जिल्लामा रहेको छ ?
→दोलखा
४.भाजपा: नेता नरेन्द्र मोदि प्रधानमन्त्री पदमा कहिले नियुक्त भए ?
→AD:2014/05/20
५.मलेसियाबाट बेईजिङ्का लागि उडेको बोइङ ७७७ बिमान कहिलेदेखि हराएको हो ?
→सन् २०१४ मार्च ८
६.जातीय विभेद तथा छुवाछूत उन्मुलन दिवस कहिले पर्छ ?
→जेठ २१
७.नेपालमा प्रतिलिपी अधिकार ऎन कहिलेबाट लागू भएको हो ?
→बि.स. २०५९ श्रावण ३०
८.मुस्कान सहितको प्रहरी सेवाको सुरुवात कहिलेदेखि भएको हो ?
→वि.स. २०७१ जेठ ७
९.मधेस आन्दोलनको सुरुवात कहिलेदेखि भएको हो ?
→वि.स. २०६३ माघ २
१०.tourism vision 2020 अनुसार सन् 2020 सम्ममा कति पर्यटन भित्र्याउने लक्ष्य छ ?
→२० लाख
११.सन् २०२२ सम्ममा बाघको संख्या कति पुर्याउने लक्ष्य छ ?
→२५०
१२.नेपालको कुन हिमाललाई "technical mountain " भनेर चिनिन्छ ?
→आमादब्लम
१३.दोश्रो संविधानसभाको निर्वाचन पछि पहिलो बैठक कहिले बसेको थियो ?
→वि.स.२०७० माघ ८
१४.नेपालमा राष्ट्रिय विज्ञान दिवस कहिले मनाइन्छ?
→असोज १
१५.नेपालमा कहिलेदेखि मादक पदार्थको विज्ञापनमा रोक लगाइएको हो ?
→वि.स. २०६६
१६.नेपालमा कृषि गणना कहिलेदेखि सुरु भएको हो र कति-कति वर्षमा गरिन्छ ?
→वि.स. २०१८ / १०-१० बर्षमा
१७.कुल सदर मतको कति प्रतिशत मत नल्याएको उमेदवारको जमानत जफत हुन्छ ?
→१०%
१८.सार्वजनिक स्थलमा धूम्रपान गर्न प्रतिबन्ध कहिलेदेखि लगाइएको हो ?
→वि.स. २०६८ श्रावण २२
१९.नेपालमा मापसे चेकिङको सुरुवात ?
→वि.स.२०६८ मङ्सिर १७
२०.पर्यटक VISA मा आउने विदेशीलाई कति दिन नेपाल बस्न पाउने व्यवस्था छ ?
→१५० दिन
२१. सन् २०१४ जुलाई २७ तारिख आसियान मुलुक
फिलिपिन्सको जनसङ्ख्या कति पुग्यो ?
– १० करोड
२२. नेपालका चर्चित अभिनेता श्रीकृष्ण
श्रेष्ठको ४७ वर्षको उमेरमा दिल्लीको गंगाराम
अस्पतालमा उपचारको क्रममा कहिले निधन
भयो ?
– वि.सं. २०७१ श्रावण २४ (उनलाई निमोनिया र
बोन क्यान्सर भएको थियो र गत असार २३
मा अभिनेत्री श्वेता खड्कासँग विहे भएको थियो)
२३. वि.सं. २०४९ मा कुन चलचित्रबाट
श्रीकृष्ण श्रेष्ठ आम
दर्शकका रुपमा हिरो भएका थिए ?
– नाता
२४. सन् २०१४ अप्रिल २७
मा भ्याटिकनमा भएको समारोहमा इसाई धर्मगुरु
पोप फ्रान्सिसले कतिजना पूर्व पोपलाई सन्त
घोषणा गरेका थिए ?
– दुई जना
२५. युनेस्कोद्वारा मच्छिन्द्रनाथको रथयात्रालाई
अपृश्य सम्पदाका रुपमा कहिले सूचीकृत
गरिएको हो ?
– वि.सं. २०५२ पौष २०
२६. विश्वको कुल जनसङख्याको कति प्रतिशत
मानिस बौद्ध धर्म मान्दछन् ?
– ५.६ प्रतिशत
२७. रात फुलेका याम नामक उपन्यासका लेखक
को हुन् ?
– दीपशिखा
२८. वर्तमान पुस्ताका चर्चित
युवा कवि स्वर्गीय स्वप्निल स्मृतिको खास
नाम के हो ?
– सनमान चेम्जोङ (उनी धनकुटाका लिम्बु
जातिका कवि हुन्)
२९. वि.सं. २०७० को वासुदेव विद्यादेव लुइँटेल
पुरस्कार प्राप्त गर्ने प्रख्यात व्यंग्य चित्रकार
को हुन ?
– रविन सायमी
३०. विश्वमा सवैभन्दा धेरै सैनिक भएको देश चीन
हो भने हाल त्यहाँ कति सैनिक रहेका छन् ?
– ३६ लाख
३१. २८ राष्ट्र सम्मिलित युरोपेली सङ्घको कुन
सदस्य राष्ट्रको नाम सन् २०१५ जनवरी १ बाट
युरो हुनेछ ?
– लिथुआनिया
३२. विश्वकप फुटबलमा सर्वाधिक १६ गोल गर्ने
जर्मनीका मिरोस्लाभ अन्तर्राष्ट्रिय फुटबलबाट
कहिले सन्यास लिए ?
– सन् २०१४ अगस्ट ११
३३. अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा सर्वाधिक
दोहोरो शतक बनाउने क्रिकेटर डन ब्रेडम्यान हुन्
भने दोस्रो सर्वाधिक दोहोरो शतक बनाउने
क्रिकेटरको हुन ?
– कुमार संगकारा
३४. मानव जिब्रोमा कति स्वाद ग्रन्थीहरु
हुन्छन् ?
– तीन हजार (जिब्रो मानव शरिरकै
सबैभन्दा बलियो मांसपेशी हो)
३५. नेपाल सरकारले कहिलेसम्म नेपालका सबै
घरधुरीमा सरसफाइको आधारभूत सूचक
चर्पीको पहुँच पु¥याउने लक्ष्य लिइएको छ ?
– सन् २०१७ सम्म
३६. नेपालमा कहिलेदेखि मादक
पदार्थको विज्ञापनमा रोक लगाइएको हो ?
– वि.सं. २०६६ देखि
३७. नेपालमा प्रतिलिपी अधिकार ऐन
कहिलेदेखि लागु भएको हो ?
–२०५९ साल श्रावण ३०
३८. आ.व. २०७१\०७२ का लागि वार्षिक
नीति तथा कार्यक्रम कहिले प्रस्तुत गरियो ?
– २०७१ साल असार १५
३९. २०७१ जेठ १ गते सार्वजनिक नेपाल मानव
विकास सूचकाङ्क–२०१४ अनुसार
सबैभन्दा पछाडि परेको जिल्ला कुन हो ?
– बाजुरा
४०. नेपालको १४औं खुला दिसामुक्त जिल्ला कुन
हो ?–दाङ
४१. नेपालबाट गएकाले लिएर गएको ‘स्कुल’
म्यान्मार (बर्मा) पुगेपछि त्यसलाई के नामले
चिनिन्छ ?
– गोर्खादी
No comments