Listen Nepali Songs

Know New

केहि महत्त्वपूर्ण सामान्य ज्ञान

 १. सार्कले सबैभन्दा पहिले कुन अन्तर्राष्ट्रिय संस्थासंग सम्झौता गरेको थियोे ?

 →UNCTAD


२.बिदेशमा सम्पर्क कायस्थल खोल्नको लागी स्वीकृत प्राप्त नेपालको पहिलो बैंक कुन हो?

→global IME bank


३.माथिल्लो तामाकोसी जलविद्युत आयोजना कुन जिल्लामा रहेको छ ?

→दोलखा 


४.भाजपा: नेता नरेन्द्र मोदि प्रधानमन्त्री पदमा कहिले नियुक्त भए ?

→AD:2014/05/20


५.मलेसियाबाट बेईजिङ्का लागि उडेको बोइङ ७७७ बिमान कहिलेदेखि हराएको हो ?

→सन् २०१४ मार्च ८


६.जातीय विभेद तथा छुवाछूत उन्मुलन दिवस कहिले पर्छ ?

→जेठ २१


७.नेपालमा प्रतिलिपी अधिकार ऎन कहिलेबाट  लागू भएको हो ?

→बि.स. २०५९ श्रावण ३०


८.मुस्कान सहितको प्रहरी सेवाको सुरुवात कहिलेदेखि भएको हो ?

→वि.स. २०७१ जेठ ७


९.मधेस आन्दोलनको सुरुवात कहिलेदेखि भएको हो ?

→वि.स. २०६३ माघ २


१०.tourism vision 2020 अनुसार सन् 2020 सम्ममा कति पर्यटन भित्र्याउने लक्ष्य छ ?

→२० लाख 


११.सन् २०२२ सम्ममा बाघको संख्या कति पुर्याउने लक्ष्य छ ?

→२५०


१२.नेपालको कुन हिमाललाई "technical mountain " भनेर चिनिन्छ ?

→आमादब्लम


१३.दोश्रो संविधानसभाको निर्वाचन पछि पहिलो बैठक कहिले बसेको थियो ?

→वि.स.२०७० माघ ८


१४.नेपालमा राष्ट्रिय विज्ञान दिवस कहिले मनाइन्छ?

→असोज १


१५.नेपालमा कहिलेदेखि मादक पदार्थको विज्ञापनमा रोक लगाइएको हो ?

→वि.स. २०६६


१६.नेपालमा कृषि गणना कहिलेदेखि सुरु भएको हो र कति-कति वर्षमा गरिन्छ ?

→वि.स. २०१८ / १०-१० बर्षमा


१७.कुल सदर मतको कति प्रतिशत मत नल्याएको उमेदवारको जमानत जफत हुन्छ ?

→१०%


१८.सार्वजनिक स्थलमा धूम्रपान गर्न प्रतिबन्ध कहिलेदेखि लगाइएको हो ?

→वि.स. २०६८ श्रावण २२


१९.नेपालमा मापसे चेकिङको सुरुवात ?

→वि.स.२०६८ मङ्सिर १७


२०.पर्यटक VISA मा आउने विदेशीलाई कति दिन नेपाल बस्न पाउने व्यवस्था छ ?

→१५० दिन 


२१. सन् २०१४ जुलाई २७ तारिख आसियान मुलुक

फिलिपिन्सको जनसङ्ख्या कति पुग्यो ?

– १० करोड

२२. नेपालका चर्चित अभिनेता श्रीकृष्ण

श्रेष्ठको ४७ वर्षको उमेरमा दिल्लीको गंगाराम

अस्पतालमा उपचारको क्रममा कहिले निधन

भयो ?

– वि.सं. २०७१ श्रावण २४ (उनलाई निमोनिया र

बोन क्यान्सर भएको थियो र गत असार २३

मा अभिनेत्री श्वेता खड्कासँग विहे भएको थियो)

२३. वि.सं. २०४९ मा कुन चलचित्रबाट

श्रीकृष्ण श्रेष्ठ आम

दर्शकका रुपमा हिरो भएका थिए ?

– नाता

२४. सन् २०१४ अप्रिल २७

मा भ्याटिकनमा भएको समारोहमा इसाई धर्मगुरु

पोप फ्रान्सिसले कतिजना पूर्व पोपलाई सन्त

घोषणा गरेका थिए ?

– दुई जना

२५. युनेस्कोद्वारा मच्छिन्द्रनाथको रथयात्रालाई

अपृश्य सम्पदाका रुपमा कहिले सूचीकृत

गरिएको हो ?

– वि.सं. २०५२ पौष २०

२६. विश्वको कुल जनसङख्याको कति प्रतिशत

मानिस बौद्ध धर्म मान्दछन् ?

– ५.६ प्रतिशत

२७. रात फुलेका याम नामक उपन्यासका लेखक

को हुन् ?

– दीपशिखा

२८. वर्तमान पुस्ताका चर्चित

युवा कवि स्वर्गीय स्वप्निल स्मृतिको खास

नाम के हो ?

– सनमान चेम्जोङ (उनी धनकुटाका लिम्बु

जातिका कवि हुन्)

२९. वि.सं. २०७० को वासुदेव विद्यादेव लुइँटेल

पुरस्कार प्राप्त गर्ने प्रख्यात व्यंग्य चित्रकार

को हुन ?

– रविन सायमी

३०. विश्वमा सवैभन्दा धेरै सैनिक भएको देश चीन

हो भने हाल त्यहाँ कति सैनिक रहेका छन् ?

– ३६ लाख

३१. २८ राष्ट्र सम्मिलित युरोपेली सङ्घको कुन

सदस्य राष्ट्रको नाम सन् २०१५ जनवरी १ बाट

युरो हुनेछ ?

– लिथुआनिया

३२. विश्वकप फुटबलमा सर्वाधिक १६ गोल गर्ने

जर्मनीका मिरोस्लाभ अन्तर्राष्ट्रिय फुटबलबाट

कहिले सन्यास लिए ?

– सन् २०१४ अगस्ट ११

३३. अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटमा सर्वाधिक

दोहोरो शतक बनाउने क्रिकेटर डन ब्रेडम्यान हुन्

भने दोस्रो सर्वाधिक दोहोरो शतक बनाउने

क्रिकेटरको हुन ?

– कुमार संगकारा

३४. मानव जिब्रोमा कति स्वाद ग्रन्थीहरु

हुन्छन् ?

– तीन हजार (जिब्रो मानव शरिरकै

सबैभन्दा बलियो मांसपेशी हो)

३५. नेपाल सरकारले कहिलेसम्म नेपालका सबै

घरधुरीमा सरसफाइको आधारभूत सूचक

चर्पीको पहुँच पु¥याउने लक्ष्य लिइएको छ ?

– सन् २०१७ सम्म

३६. नेपालमा कहिलेदेखि मादक

पदार्थको विज्ञापनमा रोक लगाइएको हो ?

– वि.सं. २०६६ देखि

३७. नेपालमा प्रतिलिपी अधिकार ऐन

कहिलेदेखि लागु भएको हो ?

–२०५९ साल श्रावण ३०

३८. आ.व. २०७१\०७२ का लागि वार्षिक

नीति तथा कार्यक्रम कहिले प्रस्तुत गरियो ?

– २०७१ साल असार १५

३९. २०७१ जेठ १ गते सार्वजनिक नेपाल मानव

विकास सूचकाङ्क–२०१४ अनुसार

सबैभन्दा पछाडि परेको जिल्ला कुन हो ?

– बाजुरा

४०. नेपालको १४औं खुला दिसामुक्त जिल्ला कुन

हो ?

–दाङ

४१. नेपालबाट गएकाले लिएर गएको ‘स्कुल’

म्यान्मार (बर्मा) पुगेपछि त्यसलाई के नामले

चिनिन्छ ?

– गोर्खादी



No comments