चिन सरकार र नेपाल सरकार बिच योजना सम्झौता
१९७२ नोवेम्वर १८ अर्थात २०२९ मंसिर ३ गते चिन सरकार र नेपाल सरकार बिच भएको सम्झौतामा
- काठमाडौ भक्तपुर ट्रली बसलाइन सञ्चालन गर्ने
- हरिसिद्धी इटा तथा टायल कारखानाको उत्पादन क्षमता बढाउने
- हेटौडा कपडाको स्थापना गर्ने तथा
- गोरखा नारायणगढ राजमार्ग निर्माण गर्ने
No comments