Listen Nepali Songs

Know New

Important Nepali GK

 महत्वपूर्ण सामान्यज्ञान 

1. संयुक्त राष्ट्र सङ्घमा Agenda for Development को अवधारणा पेस गर्ने महासचिव कुन हुन् ?
उत्तर : बुत्रोस वुत्रोस घाली (Tricks AB :- एजेण्डाको A र वुत्रोस वुत्रोस घालिको
2. “आल्माटा सम्मेलन” के सँग सम्बन्धित छ ?
उत्तर : प्राथमिक स्वास्थ्य हेरचाह
3. दोहोरो भुपरिवेष्ठित राष्ट्रहरू कुन-कुन हुन् ?
उत्तर : लिचेष्टाइन र उज्वेकिस्तान
4. १२३ मिटर लामो क्यानभासमा एकै दिनमा रङ्ग लगाएर विश्व किर्तिमान कायम गर्ने नेपाली कलाकार को हुन् ?
उत्तर : किरण मानन्धर
5. कार्यक्रम बजेटको सुरुवात कहाँबाट भएको हो ?
उत्तर अमेरिका
6. सबैभन्दा Stable Ecosystem कुन हो ?
उत्तर : Ocean
7. नेपाली १३ जनाको ज्यान जाने गरी अफगानिस्तानको काबुलमा आतङ्ककारी हमला भएको थियो ?
उत्तर : २०७३ असार ६ गते
8. विश्वमा कुन क्रान्ति पछि मध्ययुगको समाप्त भएको मानिन्छ ?
उत्तर : फ्रान्सेली राज्य क्रान्ति
9. छोरी ज्वाइँले अंश पाउने प्रचलन नेपालको कुन जातिमा छ ?
उत्तर :दुरा जाति
10. अन्तर्राष्ट्रिय आदिवासी दिवस कहिले मनाइन्छ ?
उत्तर : जुन ९
11. एक दिवसीय विश्वकप (ODI) क्रिकेटमा सबै भन्दा उच्च स्कोर बनाउने खेलाडी को हुन् ?
उत्तर : भारतका सचिन तेन्दुलकर
12. पेय पदार्थ कोकाकोलाका आविष्कारक को हुन् ?
उत्तर : जोन एस. पेम्वर्टन
13. प्रख्यात स्मारक ताजमहलका प्रमुख वास्तुकार को हुन् ?
उत्तर : उस्ताद अहमद लाहोरी
14. नेपालको पहिलो हुलाक टिकटमा के अङ्कित गरिएको थियो ?
उत्तर : गोरखा अधिराज्य
15. राणाहरूको सान्नानी भनेर कसलाई चिनिन्छ ?
उत्तर : धिरशमशेर
16. सार्वजनिक निजी साझेदारी (PPP) अवधारणामा सञ्चालित एक गाउँ एक उत्पादन कार्यक्रम कुन देशबाट सुरु भएको हो ?
उत्तर : जापान
17. सफलतापूर्वक पहिलो क्लोनिङको प्रयोग गर्ने वैज्ञानिक को हुन् ?
उत्तर : डा. इयान विल्मट
18. शत्रु देशलाई सहयोग गरी आफ्नो देशलाई हानी गर्ने व्यक्तिलाई के भनिन्छ ?
उत्तर : Quisling
19. नेपालको अन्तरिम शासन विधान, २००७ कति पटक संशोधन भएको थियो ?
उत्तर : ६ पटक
20. शितलेश्वर विमानस्थल कुन जिल्लामा अवस्थित छ ?
उत्तर : लमजुङ



No comments