FIFA

Know New

Nepali Proverb नेपाली उखान

 

उखान

 

अँध्याराको काम खोलाको गीत

 

अघिपछि स्याहार चोर आउने दिन विस्याहार

 

अघि बुढी जानिन, पछि बुढी मानिन

 

अकवरी सुनलाई कसी लाउनु पर्दैन

 

अड्को पड्को तेलको धूप

 

अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ

 

अचानाको चोट खुकुरीले जान्दैन

 

 

आफ्नो आङको भैंसि नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने

 

आफू ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो

 

आकाशको फल आँखातरी मर्

 

आफू नमरी स्वर्ग देखिन्न

 

आलु खाएर पेडाको धाक

 

आफ्नो दिउँ त मै मरिजाउँ, अर्काको पाए तीनमाना खाउँ

 

आफू भलो त जगतै भलो

 

 

इन्द्रको अगाडि स्वर्गको वयान

 

इलमीको भागमा माछा  मासु

 

 

ईख नभएको मान्छे, वीष नभएको सर्प

 

उम्केको माछो ठूलो

 

ओरालो लागेको मृगलाई बाच्छाले खेद्छ

 

औंलो दिँदा डुँडुलो निल्ने



 

No comments