Listen Nepali Songs

Know New

Nepali Proverb नेपाली उखान

केही चर्चित नेपाली उखानहरु 

कानो गोरूलाई औंसी न पुर्ने

केरा खाँदै सुसेल्दै

कहिले सासुको पालो कहिले बुहारीको पालो

काग कराउँदैछ पीना सुक्दैछ

काला अक्षर भैंसी बराबर

कुकुरको पुच्छर बाह्र वर्ष ढुङ्रोमा हाले पनि बाङ्गाको बाङ्गै

कुरो र कुलो जता लग्यो त्यतै जान्छ

कौवालाई बेल पाक्यो हर्ष न विस्मात्

कमिलालाई मूतको पहिरो

काम गर्ने कालु मकै खाने भालु

क्ष

.

खाई न पाई छालाको टोपी लाई

खाने मुखलाई जुङ्गाले छेक्दैन

गर्ने भन्ने हनुमान पगरी गुँथ्ने ढेडू

गाई मारी गधा पोस्नु

गाई खानेले बाच्छो खान्छ

घोडा चढ्ने लड्छ

घिउ केमा पोखियो? भागैमा

घाँटी हेरी हाड निल्नु

घरको बाघ वनको स्याल

घरै पिंडालु वनै पिंडालु ससुराली जाँदा बाह्र हातको पिंडालु



चटपटे साँढेका तीन ठाँउमा डाम

चिप्ला मुखको धमिलो पेट

चिचीको पनि लोभ पापाको पनि लोभ

चिनेको चोरले काट्छ

छन गेडी सबै मेरी छैनन गेडी सबै टेडी

छोरी कुटी बुहारी तर्साउनु

जाँगर न साँगर खाने बेला आँ गर्

जुन गोरूको सीङ छैन उसैको नाम तिखे

जहाँ स्त्री त्यहाँ श्री

जसले मह काढ्छ उसैले हात चाट्छ

जीउको सार घाँटी कुराको सार गाँठी

जुन थालमा खानु त्यही थालमा चुठनु

जोगीको घरमा सन्यासी पाहुना

जो चोर् त्यस्को ठूलो सोर्

जो लाउँछ चुक्ली उही जान्छ फुक्ली

जो होचो उसको मुखमा घोचो

जोई  जुँगा पोई  पोतेसातु न सोप्र्याककेरा खाँदै सुसेल्दै

जति जोगी आए कानै चिरिएका

जीउ भए घ्यू पिए




No comments