FIFA

Know New

Nepali Proverb नेपाली उखानहरू

 केहि चर्चित नेपाली उखानहरू

ठाउँ न ठहर बुढीको रहर

तीलको पहाड बनाउनु

ताक परे तिवारी नत्र गोतामे

तैं रानी मैं रानीको भर्ला कुवाको पानी

तित्राको मुखै बैरी

देश गुनाको भेष कपाल गुनाको केश

दिन उजेली सुती गुमाई रात उजेली बिस्कुन सुकाई

दुबै हातमा लड्डू

दौरा न सौराको खल्ती

दुई जोइको पोइ कुना पसी रोइ

दूध दिने गाईको लात्ती सहनुपर्छ

धोवीको कुकुर घरको न घाटको

धनको पखेटा हुन्छ

नमच्चिने पीङको सय झटका

नजाने गाउँको बाटो नसोध्नु

नपत्याउने खोलाले बगाउँछ

नाउँ न जस् खरानी घस्

नाच्न नजान्ने आँगन टेढो

नानी भन्दा आची ठूलो

नाङ्लो ठटाई हात्ती तर्साउनु

नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छाबाबुको अनुहार

नहुनु भन्दा कानो मामा निको

निभ्ने वेलाको बत्ती उज्यालो

नजीकको देउता हेला



No comments