Nepali Proverbs नेपाली उखानहरू
केही चर्चित नेपाली उखानहरू
प |
पोहोरको मकै
धेर यसपालीको जाडो धेर |
फ |
फूलको बास्ना वरिपरि मान्छेको बास्ना डाँडापारी |
फोहर गरेपछि
दैलो देख्यो |
ब |
बैद्यका
गलागाँड, ज्योतिषीका
छोरी राँड |
बाँदरको हातमा
नरिवल |
बाख्राले
विराउँछ भेडाको कान काट्ने |
बिग्रेको घरको
भत्केको चाला |
बालीनाली
अरूको राम्रो, छोराछोरी
आफ्नो |
भ |
भारी माथि
सुपारी |
भँडार खनेर आँगन पुर्नु |
भेडा भेडासँग
बाख्रा बाख्रासंग |
म |
मह काढ्नेले
हात चाट्छ। |
मेरो गोरूको
बाह्रै टक्का। |
माछा देखे
दुला हात, सर्प देखे
खोकिलामा हात |
मुखमा राम राम बगलीमा छूरा |
मरेपछि डुमै राजा {यो उखानले निश्चित जातिका मानिसलाई होच्याएको हुनाले विवादित छ} |
मर्ने बेलामा
हरियो काँक्रो |
मुसाको छोरी
मुसैलाई |
मरेपछि ओखती |
No comments