सगरमाथा अञ्चलका महिलाहरूकाे जीवन शैली Lifestyle of the women of Everest Zone
सगरमाथा अञ्चलका महिलाहरूकाे जीवन शैली
Lifestyle of the women of Everest Zone
प्रदेश बन्न अघि विकासक्षेत्र अन्तर्गत रहेको सगरमाथा अञ्चलको केही जिल्लाका महिलाहरूको जीवनशैली र तस्विर
२०३० साल स्थान - लामीडाँडा, खाेटाङ जिल्ला
शाही नेपाल वायु सेवाको टिकट बिक्री कार्यालय बाहीर कुर्दै महिला
![]() |
Photo - Larry Daloz |
२०२६ स्थान - सिराहा, सिराहा जिल्ला
गाँजा खेती त्यती बेलाकाे फस्ताउदेा ब्यापार थियाे । तैयारी गाँजा किलाेकाे रू १२ मा बिक्री हुन्थ्याे । जुन यूराेप पुग्दा १२० डलर हुन्थ्याे । कुहाउन राखिएकाे पात माथी बसेका महिलाहरू
![]() |
Photo - Gerald Oicles |
२०२२ जेठ स्थान - च्याल्सा, सल्लेरी, साेलुखुम्बु जिल्ला
सल्लेरिमा स्विस सरकारले स्थापना गरिदिएका शरणार्थी शिबिरमा गलैचा बुन्दै तिब्बती महिला
सल्लेरिमा स्विस सरकारले स्थापना गरिदिएका शरणार्थी शिबिरमा गलैचा बुन्दै तिब्बती महिला
![]() |
Photo - Larry Daloz |
२०२७ चैत्र स्थान - कटारी बजार, उदयपुर जिल्ला
कटारी बजारमा सानाे चिया पसल संचालन गरेकी गुरूङ महिला
कटारी बजारमा सानाे चिया पसल संचालन गरेकी गुरूङ महिला
![]() |
Photo - Gerald Oicles |
२०२५ साल स्थान - सप्तरी, सप्तरी जिल्ला
थारू महिला
थारू महिला
![]() |
Photo - Hank Lacy |
No comments