महेन्द्रमाला र कक्षा ५ को मेरो नेपाली किताबबाट साभार ''किसानको रहर"सानो छ खेत, सानो छ बारी, सानै छ जहाननगरी काम, पुग्दैन खान, साँझ र बिहान ।
No comments